
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
सम्राट जिसी, रुपन्देही । राष्ट्रिय युबा संघ नेपालको केन्द्रिय कमिटि घोषणा भैसकेको छ । साबिक युबा संघ नेपालका केन्द्रिय सदस्य एबम साबिक युबा संघ नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष एबम बुटवल उपमहानगर पालिका ११ का जनप्रती निधि समेत रहेका नकुल शाही ठकुरीले युबाहरुको माझ आफू अब नदोहोरिने र पार्टीको जिम्मेवारी लिइ पार्टी भित्र काम गर्ने बताउनु भएको छ ।
शाहीले आफ्नो कुरा सामाजिक सन्जाल फेसबूकमा सार्बजनिक गरेपछि अनेक खालका बहस हुन थालेका छन् । साबिक युबा संघ नेपालको बुटवल ११ को वार्ड सदस्य हुँदै राजनीति यात्रा सुरु गर्नुभएका रुपन्देही जिल्ला युथ फोर्स प्रमुख राजु गुरुङ हुदा नकुल साही युथ फोर्स जिल्ला सद्स्य रहि बहुमुखी क्याम्पसको स्वबियु निर्बाचनमा साबिक वाई.सी.एल र युथ फोर्सको बिच झडप हुदा युथ फोर्स प्रमुख राजु गुरुङ र युबा इन्चार्ज गोपाल रानाको निर्देसनमा नकुल साहिले युथ फोर्सको नेतृत्व गरि झडप पश्चात् राजु गुरुङको नेतृत्वमा बिजय उत्सब बुटवल परिक्रमा गर्नुभएको थियो ।
युवाहरुको बिचमा लोक प्रिय रहुनभएका शाही लाई थप जिम्मेबार युथ फोर्स बुटवल नगर प्रमुखको दिइएको थियो भने उप प्रमुख केसब रोक्का उप प्रमुख राम्जी गुरुङ, उप प्रमुख, शंकार बुढापृती रहेका थिए शाहीको नेतृत्वमा बुटवलमा दादा गिरि प्रथा, कालो बजारि लागूऔसध वसार पसार लागुऔसध सेवन कर्तालाई समात्ने र प्रहरीलाई बुझाउने कामहरु भएका थिए ।
कतिलाई प्रहरीको सहयोगमा लागुऔसध बेचबिखन टोलिलाइ अदालतमा मुद्दा चलाउने काम भयो र युथ फोर्स बुटवल नगर प्रमुख हुँदै रुपन्देही युथ फोर्स प्रमुख समेत रहनु भै युबाहरु मन मुटुमा बस्न सफल नकुल शाही युबा संघ नेपाल रुपन्देहीको अधिबेशन देखि जिल्ला सचिब हुँदै जिल्ला अध्यक्ष समेत रहि केन्द्रीय सद्स्य रहनु एयको थियो भने पार्टीको नगर सदस्य र पार्टीको निर्बाचन क्षेत्रिय सचिवालय सद्स्य समेत रहि कुसलता पुर्बक काम गर्नु भएको थियो ।
अध्यक्ष सरिता श्रीस, उपाध्यक्ष सुजु मल्ल र सचिब नकुल शाही र उप सचिब कृष्ण थापा र कोषाध्यक्ष किरण नेपाल सद्स्य, स्वर्गिय दुर्गा तिवारी, हरि पौडेल, बुद्दी थापा, चन्द्र मणि घिमिरे, मिलन दर्लामे लगायत भैरहवामा भएको अधिबेशनबाट निर्बाचित भएका थिए र पछि युबा संघ नेपालको केन्द्रिय आठौं महाधिवेशन बुटवलमा सम्पन्न हुदा रुपन्देही जिल्ला उपाध्यक्ष सुजु मल्ल केन्द्रीय सद्स्य हुनु भएको थियो र रुपन्देहीमा उपाध्यक्ष पद खाली रहि शंकर नगर पार्टी कार्यालयको बैठकमा प्रमुख अतिथि युबा संघ नेपालका केन्द्रिय उपाध्यक्ष राजु गुरुङ लगायत अन्य नेताहरुले कार्याकमिटीले नकुल शाहीलाई उपाध्यक्ष पदमा मनोनीत हुन प्रस्ताव गरिएको थियो ।
नकुल शाहीले आफू अधिबेसनबाट सचिबमा नै आएकोले आफू अधिबेशन नहुदा सम्म सोही पदमा रहने बताए पछि जिल्ला सद्स्य नवीन थापा र हरि पौडेलको उम्मेदवार परेकोमा बैठकले तत्कालिन क्षेत्रन १ मा पदाधिकारी पद कुनै पनि नरहेकोले १ नम्बरलाई दिने भन्ने प्रस्ताव अनुसार दुर्गा तिवारीलाई उपाध्यक्ष पदमा मनोनीत गरिएको थियो र पछिल्लो समयमा जिल्ला अध्यक्ष सरिता श्रीस केन्द्रिय कमिटिमा मनोनीत भएपछि दुर्गा तिवारि कार्यबाहक अध्यक्ष भएका थिए ।
लामो समय सम्म विविध कारणले युबा संघ नेपालको अधिबेसन हुन सकेन बिबिन्न आन्दोलनहरुमा सरिक हुदा हुँदै कदुर्गा्तिवारीको मनोज पुनले गोलि हानी ह्त्या गरे पछि नकुल शाहिको नेतृत्वमा रुपन्देहीमा आन्दोलन सुरु भयो र १ आपराधि मनोज पुनलाई तत्काल पक्राउ गर्ने रुपन्देही जिल्लाका युबा संघका कार्यकर्तालाई खतरा भयो त्यति मात्र नभैइ देश भरका ब्यापारीहरु आतंकित भए डन मनोज पुनले दिन दहाढै ब्यापारीलाई फोन गर्ने धम्काउने गर्न थाली सकेका थिए ।
यो बिचमा भएका बिभिन्न माग सहित भएका आन्दोलनहरुमा समेत शाहीको नेतृत्व सदैभर रहिनै रह्यो । दुर्गा तिवारीलाई सहिद घोषणा गर्नु पर्ने, देब दह अस्थाइ प्रहरी चौकीलाई स्थरन्न्ती गर्नु पर्ने र देब दहबासीलाई सान्ती सुरक्षा दिनु पर्ने ।। माग राखि सम्झौता गरि आन्दोलन फिर्ता भयो र ठिक दुर्गा तिवारीलाई गोलि हानी हत्या गरेको एक बर्षमा फेरि बसन्त पौडेल बलुलाई गोलि हानी हत्या भयो युबाहरुमा निरास पन छायो ।
त्यो अवस्थामा नकुल शाहीले युबाहरुको मनोबल बढाउनको निम्ति तत्काल आन्दोलन घोषणा गर्ने बेला बिबाद उत्पन्न भयो धेरै केही ब्यक्तिहरु आन्दोलन गर्न हुन्न भन्ने पक्षमा गएपछि पार्टीका केन्द्रिय सद्स्य एबम रुपन्देही इन्चार्ज लिला गिरिलाई सोद्दा युबाहरुको मनोबल उच्च हुने गरि गर्नु भनेपछि नकुल शाहीले रुपन्देही बन्दका घोषणा गरि सडकमा निक्लेका थिए । सडक आन्दोलनको आधी घन्टामा अपराधी मनोज पुनले नकुल शाहीलाई फोन गरि आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए ।
त्यो भ्वाइस रेकर्ड अझ सुन्न सकिन्छ निडर शाहीले आन्दोलन कडा रुपले जान्छ फिर्ता हुदैन भनि कडा रुपले आन्दोलनलाई अगाडि बढाउन बिद्यार्थी युबाहरु ब्यापारीहरुलाई सहयोग गर्न आग्रह गर्दै कार्यकर्तालाई कडा रुपले प्रस्तुत हुन निर्देसन नै गरे तीन दिन बन्द पश्चात् नेपाल सरकारसँग मात्र बार्ता र सम्झौता हुने अडान साही ले राखेका थिए किन कि पहिला भएका प्राय सम्झौतामा धोका भयो एक बर्ष सम्म मनोज पुनलाई पक्राउ गर्न नसक्दा अर्को युबाको ज्यान गयो ।
जे होस त्यो आन्दोलन बार्ता सम्झौता मुख्य सचिब शीत नै भयो र मनोज पुनलाई पक्राउ गर्ने सहिद घोषणा अस्थाई प्रहरी चौकी बिस्तार सबै माग सम्बोधन भयो यसमा युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटी सफल भयो यस पश्चात् स्थानीय निर्बाचन, प्रदेस सान्सद निर्बाचन, केन्द्रिय ९संघ० को तीन तहको निर्बाचनमा रुपन्देहीको विभिन्न स्थानमा युबा परिचालन गरि पार्टीलाई पहिलो पार्टी बनाउन सफल भएको थियो । पार्टीको बफादारी र इमान्दारी निडर जिल्ला अध्यक्ष नकुल शाहीले दुई बर्ष पार्टी मर्च भएको कारण आफुले काम गर्न असजिलो भयको बताउनु भयो । पार्टी एकता प्रक्रिया ढिलो भएको कारण निरास छाएको र निर्बाचनपछि युबाहरु लाई खोजी हुन छाडेको बताउनु भयो यसो भयो भने अर्को चुनाबमा असर पर्न सक्छ नेतृत्वले बेलैमा ध्यान दिन जरुरी छ । युबाहरुको रोजगारको योजनाहरु अगाडि बढाउन आग्रह समेत गर्नु भएको छ । अब नया नेतृत्वमा आउनु पर्छ मेरो कुनै पदमा दाबी छैन । अब पार्टी भित्र जिम्मेबार लियर काम गर्ने बताउनु भयो नकुल शाहीलाई बधाइ छ । युबाहरुको ढुक ढुकीमा बस्न सफल हुनु भएकोमा ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया