
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयमै कार्यरत रोशनी शाहीले १२ असोजको राति तिनकुनेस्थित आफ्नै डेरामा आएर दुष्कर्म गरेको आरोप लगाइन् । एक अनलाइनमार्फत बाहिर आएको शाहीको अन्तर्वार्तामा महराले दुष्कर्म नै’ गरेको आरोप थियो ।
धेरैलाई यो कुरा पत्याउन गाह्रो भएको थियो । मुलुकको पाचौं नम्बरको भीभीआईपीमाथि यस्तो आरोप लाग्दा सामान्यतः कसैले पनि पत्याउन सक्ने कुरा थिएन । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महरालाई उनीमाथि लागेको अभियोगबारे सुरुमै सोधेका थिए । महराले आफू शाहीको डेरामा नगएको जवाफ ओली–प्रचण्डलाई दिए ।
उनले सचिवालयले आरोप कपोलकल्पित र निराधार भन्दै महराको राजनीतिक उचाइबाट आत्तिएकाहरुले गलत प्रचार गरेको बतायो । तर, प्रचण्ड–ओली महराको भनाइबाट मात्र आश्वस्त हुन सकेनन् र प्रहरी अधिकारीहरुलाई बालुवाटार बोलाए । त्यस दिनको महराको लोकेशनबारे सोधे । प्रहरी अधिकारीले पनि महरा त्यसदिन राति तिनकुने क्षेत्रमा गएको बताए । त्यतिले मात्र नभई ओली–प्रचण्डले महरा निवास बालुवाटार र तिनकुने क्षेत्रको सिसिटिभी फुटेज मगाएर हेरे ।
जसमा महरा त्यहाँ गएको देखियो । त्यसपछि ओली–प्रचण्डले सभामुखबाट हटाउने निर्णय गरिसकेका थिए । जब आफू गएको प्रमाण ओली–प्रचण्डले जुटाए, तब मात्र महराले आफू गएको र त्यसबारे झुठो बोलेर आफूले गल्ती गरेको स्वीकारे । महराले आफू गएको तर, शाहीले आरोपित गरेजस्तो दुष्कर्म नगरेको जवाफ दिएको भए ओली–प्रचण्डले सभामुखबाटै हटाउनसम्मको कदम चाल्ने थिएनन् ।
ओलीनिकट स्रोतका अनुसार महराले आफू शाहीको डेरामा गएको, लामो पारिवारिक सम्बन्ध भएका कारण बेलाबेलामा जाने गरेको । त्यस दिन पनि गएको तर, विवाद भएपछि आफू हिंडेको बताएको भए उनको सभामुख पद जाने थिएन । पार्टी र सरकारले महराको ‘डिफेन्ड’ गथ्र्यो । ‘गएर पनि उहाँले गएको छैन भनेर ढाँट्नुभयो’, ओलीका एक सहयोगीले भने, ‘ढाँटेको भन्ने पुष्टि भएपछि दुवै अध्यक्ष उहाँसँग धेरै रिसाउनुभयो र यो घटनाक्रमले यो रुप लियो ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया