
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
राप्रपाका महामन्त्री राजेन्द्र लिङ्ग्देनको जन्म २०२२ साल भदौ २२ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको हो । उहाँले राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गर्नुभएको छ । २०३९ सालदेखि राजनीति सुरु गर्नु भएका लिङदेन २०४९ र २०५४ सालको चुनावमा झापाको गोलधापमा वडाध्यक्षमा विजयी हुनुभएको थियो । २०६० सालमा जिल्ला विकास समिति झापाको सभापतिमा मनोनित हुनुभएका लिङ्ग्देनले २०५६ र २०७० सालको निर्वाचनमा पराजय भोग्नु परेको थियो ।
२०६४ सालमा तत्कालिन राप्रपा नेपालको केन्द्रीय सदस्य भएका लिङ्ग्देन २०७० सालमा राप्रपा नेपालको महामन्त्री हुनुभयो । सांसद वन्ने लहडमा चुनावी प्रतिस्पर्धामा मैदान उत्रिका लिङ्ग्देनले अन्तत्वगत्वा २०७४ मा कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलालाई पराजित गर्दै राप्रपाको तर्फ वाट एक मात्र सांसद वन्न सफल हुनुभयो ।पार्टिमा प्रभावशालि मानिएका लिङ्ग्देनले आफुलाई सांसद संगै भ्र#ष्टचार विरुद्धको अभियन्ता भनेर चिनाउन शुरु गर्नुभएको छ ।एनसेल प्रकरणमा खरो रुपमा आवाज उठाउनुभएका लिङदेनले भ्र#ष्टचार गरेर खानु आ-माको र#गत पि-उनु सहर भएको वताउनुभयो ।
स्वदेश नेपाल संगको कुराकानिमा सांसद लिङ्ग्देनले भ्रष्टचारले मुलुक आ#क्रान्त भएको भन्दै २०४६ साल पछिका सम्पुर्ण नेता तथा उच्च पदस्त व्यक्तिहरुको सम्पति छानविन गर्नुपर्ने माग समेत गर्नुभएको छ ।
उहाले भ्र#ष्टचारको विषयमा भ-ण्डा-फोर गर्ने भन्दै एनसेलले तिर्ने पैसाले अर्को हुलाकी राजमार्ग वन्ने जिकिर गर्नुभयो । नेता लिङ्ग्देनले अव राप्रपाले सडक र सदन दुबै ठाउँवाट सशक्त रुपमा प्रतिवाद गर्ने उल्लेख गर्नुभयो ।अर्को एक प्रसङगमा नेता लिङ्ग्देनले आफुले एक्लै चाहेर महा-अभियोग नलाग्ने भन्दै अन्यपार्टिका नेतालाई आह्वान गर्ने वताउनुभयो ।राप्रपाका सांसद लिङ्ग्देन संग गरिएको कुराकानि भिडियो सहित


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया