
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत/नेत्रबिक्रम चन्द समुहका पर्वत जिल्ला सेक्रेटरी भिमबहादुर मल्ल(अल्र्बट) नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रबेश गरेका छन ।
नेकपाको केन्द्रिय कार्यालय काठमाण्डौमा आयोजित एक कार्यक्रमका बिच मल्ल र नेकपाका जिल्ला सदस्य तथा जलजला इन्र्चाज धनञ्जय मल्ल नेकपामा प्रबेश गरेका हुन ।
नेकपाका महासचिब बिष्णु पौडेलले अल्र्बटलाई टिका तथा खादा लगाएर नेकपामा स्वागत गर्नुभयो । मल्ल पर्वत जिल्लामा बिप्लब समुहको लामो समय सम्म सेक्रेटरी र इन्र्चाज भएर काम गर्नुभएको थियो । छिमेकी बागलुङ्गको जैमिनी नगरपालिकाका बासिन्दा मल्ल यसअघि पटक पटक प्रहरीबाट प्रकाउ परि रिहा समेत हुनुभएको थियो ।
शसस्त्र आन्दोलनले नेपालमा राजनैतिक परिर्वतन असंभब भएको र शान्तिपुर्ण आन्दोलनबाटै समाजबादमा पुग्न सकिने भएकाले बिप्लब समुह परित्याग गरेको बताउनुभयो । उहाँले बिप्लब समुहको आन्दोलनबाट देश र जनताको मुक्ति असंभब भएका ठहर गरेर धेरै नेता कार्यकर्ताहरु पार्टी परित्याग गर्ने मनस्थितिमा पुगेको र नेकपाले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पु¥याउन सक्ने बिश्वास पनि ब्यक्त गर्नुभयो ।
मल्ललाई स्वागत गर्दै नेकपाका महासचिब बिष्णु पौडेलले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकिकृत गरेर अबको ५० बर्ष कम्युनिष्ट पार्टीले नै शासन सत्ता सञ्चालन गर्न आबश्यक भएको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीको सरकारका लोकप्रिय कार्यक्रमबाट अत्तालिएर प्रपोगण्डा फैलाउने प्रयास भएको भन्दै त्यसका बिरुद्ध लडेर लड्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उक्तअवसरमा नेकपाका केन्द्रिय सदस्य तथा पर्वत इन्र्चाज गुप्तबहादुर हमाल ठकुरीले कम्युनिष्ट पार्टीहरुको एकताबाट मात्रै समाजबादको लक्ष्य हासिल हुन सक्ने भएकाले बाटो बिराएका सबै नेता कार्यकर्ताहरुलाई मुलधारमा र्फकन आग्रह गर्नुभयो ।नेकपाका अर्का केन्द्रिय सदस्य बिजय गुरुङ्गले नेकपाको सरकारलाई बद्नाम बनाउन खोज्नेहरु आफै समाप्त हुन्छन भन्नुभयो । प्रतिनिधीसभा सदस्य तथा नेकपा पर्वतका अध्यक्ष पदम गिरीले बिरोधीहरुको दिवा सपना चकनाचुर हुने अबस्था आएको बताउँदै कम्युनिष्ट पार्टी एकढिक्का भएर अगाडी बढ्दा कसैले पनि प्रतिरोध गर्न सक्ने क्षमता राख्दैनन भन्नुभयो । नेकपा पर्वतका सचिब सुदिप कुवँर, जिल्ला कार्यलय सदस्य गोबिन्द पहाडीले पनि इन्र्चाज मल्लको प्रबेशले पार्टी अझै बलियो र गतिशिल बन्ने बिश्वास ब्यक्त गर्नुभयो ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया