News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति

    रुपन्देहीमा ज्ञानेन्द्र शाहीलाई प्रवेश निषेध – राष्ट्रिय युवा संघ रुपन्देही प्रेस विज्ञप्ती

    सम्राट जिसी, रुपन्देही । केहि दिन अगाडी पर्यटन मन्त्री योगेश भट्टराईलाई दुर्बब्यवहार गरेको भन्दै समाजीक अभियान्ता भनिएका ज्ञानेन्द्र शाही बिरुद्ध देशैभर फरक खालको माहोल तयार भएको छ ।

    यस्तैमा नेकपा निकटका युवा संगठनहरुले शाहीलाई बिभिन्न जिल्लामा प्रवेश निशेध नै गरेका छन् । कास्की जिल्लाले प्रबेश निसेध जारी गरेपछ रुपन्देहीमा कृयाशिल युवा संगठनले पनि निशेध गरेको छ ।

    देशको मन्त्रीलाई बुर्वब्यवहार गरेको भन्दै शाहिका बिरुद्ध देशैभर नेकपा निकटका युवाहरुको आक्रोष बढीरहेको छ र देशका बिभिन्न स्थानमा उनलाई प्रबेश निषेध गरिएको छ ।
    हेरौं यस्तो छ बिज्ञप्ती ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया