News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति

    समाजवादी पार्टी पर्वतमा ओम बहादुर भण्डारीको कमिटी नै आधिकारीक, नविनलाई कारवाही (बिज्ञप्तीसहित)

    Federal Socialist Front-Nepal President Upendra Yadav and Coordinator of Naya Shakti Party-Nepal Baburam Bhattarai signing the unification pact between the two parties to form Samajwadi Party-Nepal, in Kathmandu, on Monday. Photo: Naresh Shrestha / THT

    पर्वत । पुर्व नया शक्क्ती पार्टी र पुर्व संघिय समाजवादी फोरम पार्टी बिच पार्टी एकता भएपछि समाजवादी पार्टी पर्वतको बिवादले उच्च रुप लिएको छ । पार्टी कमिटीहरुको बिचमा नै आधिकारीकताको बहस चर्चिएको बेला आज एक बिज्ञप्ती जारी गर्दै ओम बहादुर भण्डारी गोपालको नेतृत्वको कमिटीले समाजवादी पार्टी पर्वतको आफुहरु नै आधिकारीक भएकोले पार्टी सदस्य, शुभचिन्तक, सर्मथक र आम जनसमुदायमा समेत भ्रममा नपर्न अनुरोध गरेको छ ।

    समाजवादी पार्टी पर्वतका अध्यक्ष ओम बहादुर भण्डारी ­गोपाल) र सचिब कमल लामिछानेले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै आफुहरु नै आधिकारीक भएको बताउदै स्वघोघित अध्यक्षको दावा गरीरहेका याम बहादुर चोचाड्डीलाई स्पष्टीकरण सहित सच्चीनको लागि जानकारी गराइएको र राजनैतिक अराजकता मच्चाउदै अगाडी बढिरहेकाले पार्टीबाट निलम्वन गरिएको बताएका छन् ।

    बिज्ञप्तीमा भनिएको छ पार्टी संगठनको हित र मर्यादा बिपरीत बिज्ञप्ती निकाल्ने, अराजकता फैलाउने लगायतका आरोप लगाउदै आम आगामी दिनमा पनि आउन फेरी यस्ता भ्रमित आउन सक्ने बताउदै त्यस्ता कुराको पछाडी नलागी समाजवादी पार्टीको बिचार, निति तथा सिद्धान्तको पक्षमा सदैभर वहालत गर्नुहुन पार्टी सदस्य, शुभचिन्तक, सर्मथक र आम जनसमुदायमा समेत यहि बिज्ञप्ती मार्फत अपिल गर्दछौं भनिएको छ । फाईल फोटो

    लाेक कल्याणकारी

    प्रतिक्रिया