
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
रुपन्देही,
मर्चवार गाउँ पालिका वडा नम्बर ५ ओड़वालिया श्री जनता उच्च माध्यमिक विद्यालयमा समाजवादी पार्टी को विशाल आम सभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियो।
यस आम सभा कार्यक्रममा करीबन ४,००० को संख्यामा आम जनताहरु उपस्थित भएका थिए र करीबन 200 भन्दा बड़ी को संख्यामा पार्टी प्रवेश गरेका थिए। यस कार्यक्रमका अध्यक्षता रुपन्देही जिल्ला को अध्यक्ष रामअौवतार यादव ले गरेका थिए।
साथै साथ मझगाँव स्वास्थ चौकी,कोटहीमाई गा.पा.५ रूपनदेही को पनि उदघाटन नेपाल का उपप्रधानमंत्री तथा स्वास्थ मंत्री उपेन्द्र यादव ले गर्नु भएका थिए।
उक्त आम सभा कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय अध्यक्ष र नेपाल का उपप्रधान मंत्री उपेन्द्र यादव,विशिष्ट अतिथि,केन्द्रीय सदस्य एवं प्रदेश ५ ईन्चार्ज दान बहादुर चौधरी,केन्द्रीय सदस्य तथा प्रदेश ५ अध्यक्ष अशोककुमार यादव, केन्द्रीय सदस्य एवं सह ईन्चार्ज कमल खनाल, अकरम पठान, मोहम्मद वकिल,प्रदेश सदस्य महेन्द्र यादव,रुपा मल्ल रीता यादव लगायत अन्य अतिथिहरुको उपस्थिति केन्द्रीय सदस्य तथा प्रदेश ५ अध्यक्ष अशोककुमार यादव ले जानकारी गराउनु भएका छन।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया