
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
पर्वत । डा. बाबुराम भट्टराईले नेतृत्व गरेकाे नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फाेरम नेपालकाे राष्ट्रिय स्तरमा एकता भएपछि जिल्ला तहमा पनि एकताकाे कामले तिब्रता लिएकाे छ ।
जिल्ला तहमा एकता गर्ने क्रममा अाज पर्वतमा पनि एकताकाे घाेषणा भएकाे छ । कुश्मा बजारमा अायाेजना गरिएकाे पार्टी घाेषणा सभाले गाेपाल भण्डारीकाे अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेकाे हाे ।
जसकाे उपाध्यक्षमा प्रेम बहादुर बि.क. प्रताप बा, महिला उपाध्यक्षमा राम कुमारी तामाङ, सचिवमा कमल लामिछाने मुक्ति, सहसचिवमा साेमनाथ बि.क. काेषाध्यक्षमा डिल बहादुर नेपाली रहेका छन् ।
साथै सदस्यहरुमा प्रदिप लामिछाने, कालिका केसि, निरु बिक, खुम बहादुर बिक, सागर सुवेदी, देबि कुमारी गाैतम, सुनिल पाैडेल, रन्जित बिक, भिक कला नेपाली, लक्ष्मी केसि लगायतलाई चयन गरेकाे हाे ।
पार्टी घाेषणा कार्यक्रम सकिए लगत्तै बसेकाे पहिलाे बैठकले यस्ता निर्णयहरु गरेकाे छ । जसमा १५ दिने जनभेटघाट तथा सँगठन सढृण र बिस्तार अभियान चलाउने, गाउपालिका तथा नगर पालिकाहरु गठन गर्ने लगायतकाे निर्णय गरेकाे छ भने बैठकले नगर र गाउपालिका गठनकाे लागि माेदीमा देबि कुमारि क्षेत्री ईन्चार्ज, मनमाया सुनार सह ईन्चार्ज, कुश्मा नगरपालिकामा सुनिल पाैडेल ईन्चार्ज, साेमनाथ बिक सह ईन्चार्ज । जलजलामा कृष्ण गाैतम ईन्चार्ज, रबिना नेपाली सह ईन्चार्ज, फलेबास नगरपालिकामा नारायण पाैडेल ईन्चार्ज रहने निर्णय गरेकाे छ ।
यसै गरि बिहादी गाउपालिकामा प्रवेश भट्टराई ईन्चार्ज, पैयु गाउपालिकामा कमल लामिछाने ईन्चार्ज, महासिला गाउँ पालिकामा प्रेम बहादुर बिकले समिति गठन गर्ने छन् ।
कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेश समितिका सहईन्चार्ज तथा प्रदेश साँसद हरिसरण अाचार्यले अवकाे नयाँ राजनैतिक शक्ति समाजवादी पार्टी नै भएकाे बताउदै कार्यकर्तालाई उत्साहकाे साथमा काममा लाग्न निर्देशन दिनुभयाे । साथै कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सदस्य महेन्द्रजँग लामिछाने, प्रदेश सदस्य सुनिल पाैडेल, देबिकुमारी लामिछाने लगायतले बाेलेका थिए भने जेष्ठ सदस्य प्रेम बहादुर बिककाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत कमल लामिछाने र सञ्चालन गाेपाल भण्डारीले गरेका थिए ।।



१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया