
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
काठमाडौ । हृदयेश त्रिपाठीको संयोजकत्वमा स्वतन्त्र राजनीतिक समूहको बैठक मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । मधेश र मधेशी जनताको हक अधिकारका लागि लामो संर्घष गरेका हृदयेश त्रिपाठी राजपा छोडेर त्रिपाठी बृजेश कुमार गुप्ता सहितका पाँच नेता चुनावको पूर्वसन्ध्यामा तत्कालीन एमाले संग गठबन्धन गर्दै सूर्य चुनाव चिन्ह लिएर उम्मेदवार बनि त्रिपाठी र गुप्ता प्रतिनिधिसभा सदस्य बने ।
त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूह नेपाल कम्युनिस्ट पार्टीमा जाने चर्चा चलिरहेकै बेला स्वतन्त्र राजनीतिक समूह तत्काल नेकपा संग एकिकरण नगर्ने बैठकद्वारा निर्णय गरिएको छ ।
देशको कुल जनसंख्या मध्ये करिब ६५ प्रतिशत किसान रहेका छन । तर कृषि माथि लगानी कर्मकाण्डी छ, त्यो पनि किसान माथि होइनन् । किसान बाहेक सबै उत्पादनकर्ताले आफ्नो उत्पादनको मूल्य स्वयं निर्धारण गर्ने गर्छन तर कृषकले परिश्रम तथा लागतले उत्पादन गरेको मुल्य सोबाट नभई अन्य बिचौलियाले निर्धारण गरेको स्वतन्त्र राजनीतिक समूहका संयोजक हृदयेश त्रिपाठीले भने । किसानको हित र सफलताको लागि विशेषज्ञहरुको सम्मिलित उच्चस्तरीय कृषि उपज मुल्य निर्धारण आयोग गठन गरि न्युनतम समर्थन मुल्यको निर्धारण तथा सरकारले स्वयं उक्त उपज खरिद गर्ने व्यवस्थाबाट मात्र संभव रहेको नेता त्रिपाठीको ठहर रहेको थियो ।
जुन मान्यताले नेकपा शीत सम्झौता भएको थियो तर चुनावको लाभ लिएपछि नेकपाले त्यो सम्झौता बिर्सेको आरोप लगाएका थिए । राष्ट्रिय सहमतिको अधारमा संविधान बनेको छ । ठुला ठुला खानपान पनि सहमति कै अधारमा भएको त्रिपाठीले बताएका थिए ।
काठमाडौंमा भएको स्वतन्त्र राजनीतिक समूहको भेलाले समूहलाई थप बिस्तार गरि क्रियाशील बनाउने निर्णय गरेको छ । २०७४ असोज १६ गते भएको सम्झौता पछि तत्कालीन एमाले र माओवादी बीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी बनेकोले आफुहरुलाई प्राथमिकता नपरेको समूहको नेता इश्वर दयाल मिश्रको बुझाइ रहेको थियो ।
सबै जिल्लामा संयोजक सहित समिति बनाएर जिल्ला र काठमाडौंमा सम्पर्क कार्यालय बनाउने निर्णय गरियो । पूर्व एमाले संग सम्झौता गर्दा हाम्राे बिचारहरु लाई समेटने भनिएको थियो तर त्यो नेकपाले नगरेको कारण समूहलाई क्रियाशील बनाउने निर्णय गरिएको समूहकका नेता तथा सांसद बृजेश कुमार गुप्ताले बताएका थिए ।
कृषि उपज निर्धारण आयोग गठन हुनुपर्ने, नागरिकता सम्बन्धि, नेपाल भारत सिमामा गाडीको आवतजावत सम्बन्धि, नेपालगन्जमा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय एयरपोर्टका रुपमा स्तरोन्नति गर्नुपर्ने संविधान संशोधन, निर्वाचित सांसद रेशम चौधरी प्रतिनिधिसभामा उपस्थिति लगाएतको १७ बुदे मागहरु बैठकले अघि सारेको छ ।
बैठकमा प्रधानमन्त्री केपि शर्मा ओलि ज्युको स्वास्थ्य लाभ प्रति बैठक सन्तोष व्यक्त र थप स्वास्थ्य लाभको कामना गरेको थियो । साथै इश्वर दयाल मिश्र ज्युको धर्मपत्नी श्रीमती शकुन्तला मिश्र, राजनीतिज्ञ तथा पूर्व मन्त्री गणेश तिवारी नेपाली, नवलपरासीका राजेश मिश्र, रामशिष सिंह र रौतहट निवासी राजेन्द्र यादवको असमायिक निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको थियो ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया