
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित १८ जनालाई पक्राउ गरिएको छ । प्रकाश चन्द अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव हुन् । उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शालिग्राम शर्माले पुष्टि गरे ।
महासंघको पूर्वघोषित कार्यक्रमअनुसार बुधबार मेडिकल कलेजपरिसरमा मेडिकल शिक्षामा भइरहेकाे दलालीकरणकाे विरोधमा महासचिव चन्दकाे नेतृत्वमा प्रदर्शन गरिरहेको अवस्थामा उनीहरुलाई बुधकारा बिहान ९:३० बजे गिरफ्तार गरिएको हो ।
चिकित्सा शिक्षामा भइरहेको चरम दलाली, विकृति र माफियाकरणको अन्त्यको माग गर्दै आज मेडिकल कलेजहरुमा विरोधमा प्रदर्शन कार्यक्रम तय गरिएको थियो । सोहीअनुरुप दर्जनौं चिकित्सक तथा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरुले चितवन मेडिकल कलेजअगाडि माफियाकरण र दलालीकरणको अन्त्य गर्नुपर्ने र चर्को रुपमा बढाइएको चिकित्सा शिक्षालाई सर्वसुलभ बनाउनुपर्ने माग गर्दै कालो ब्यानरसहित प्रदर्शन गरेका थिए ।
सोही अवस्थाबिचबाट मेडिकल कलेजमा नियमित कार्य संचलानमा अवरोध पुरयाएको भन्दै चितवन जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले महासचिव चन्दसहितलाई बिहान ९ः३० बजेतिर गिरफ्तार गरिएको हो । अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको र आवश्यक सोधपुछ भइरहेको कार्यालयको सूचना शाखाले जानकारी दिएको छ ।
यही भदौ ५ गते महासचिव चन्दले काठमाडौं एक पत्रकार सम्मेलन आयोजना गरी २० दिने विरोधका कार्यक्रम घोषणा गरेका थिए । सोहीअनुसार भदौ २५ गते विशाल जनस्वास्थ्यकर्मीहरुको प्रदर्शन गर्ने कार्यक्रम रहेको थियो ।
गिरफ्तार महासचिव चन्दलगायत गिरफ्तार सबैको तत्काल बिनासर्त रिहा गर्न महासंघका अध्यक्ष टिका कँडेलले सामाजिक संजालमार्फत माग गरेका छन् । फाईल तस्बीर


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया