
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
बागलुङ । लामो समयदेखि विवादमा पर्दै र पारिदै आएको कालीगण्डकी नदि उत्खनन्को बिषयमा बागलुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.सांसद सुर्य पाठकले सँसदमा आवाज उठाएपछि पर्वतको जलजलाका व्यावसायी र जनप्रतिनिधि खनिएका छन् ।
सांसद पाठकले प्रतिनिधिसभा र केहि सञ्चार माध्यममा नदि उत्खननन्को विषयलाई लिएर अभिव्यक्ति सार्वजनिक गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत पाठकको चर्को बिरोध भएको हो । साँसद जस्तो पदमा भएको मानिसले आफ्नो गरिमा र क्षेत्राधिकार समेत बिर्सीएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा चर्को बिरोध भएको हो ।
जलजलामा क्रसर व्यावसाय गर्दै आएका विप्लब हमालले सांसद पाठकलाई गरेर खाएको रिस नगर्न चेतावनी दिएका छन् । उनले बगेर गएको वालुवालाई सदुपयोग गरेर विकास निर्माणमा सहयोग गर्न आग्रह गर्दै हाबा कुरा गरेको आरोप लगाएका छन् । हमालले आफु जुनसुकै फोरममा बार्ता गर्न तयार रहेको बताउँदै पञ्चायतकालमा प्रधानपञ्च भीमनाथको हत्या भएजस्तो व्यावसायीको हत्या गर्न नखोज भन्दै आक्रोस पोखेका छन् ।
उनी मात्रै होईन उनको स्टाटसमा कमेण्ट् गर्ने अधिकांसहरुले साँसद पाठकलाई आलोचना नै गरेका छन् । हमालले पछि अर्का युवा बस्याल बाबुले त अलिकती युवाले रोजगार पायका थिय सबै बन्दा गर्देउ माननीय जिउ तिम्रै छ पालो बिहार बाट बालुवा ल्याउ अनि देश बिकास गर समेत भनेर लेखेका छन् ।
त्यसैगरी जलजला गाउँपालिका वडा नं. ८ नाङलीवाङका वडा अध्यक्ष हरिबिकास जिसीले सुर्य पाठक जस्तो सांसदले कालीगण्डकी दोहन भनेर बारम्वार संसदमा आवाज उठाउँदा पनि किन रोकिएन भन्ने कुराको तथ्य बुझ्न आग्रह गरे । उनले कालीगण्डकीको विकल्प खोज्न चेतावनी दिँदै सके उत्खनन् रोक्न चेतावनी दिएका छन् । जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल वैदेशिक भ्रमणका लागि अमेरिका गएका बेला कालीगण्डकी उत्खनन्को विषय चर्किएको हो ।
यस अघि गाउँपालिकाले भदौ १५ सम्म उत्खनन् गर्न रोकेको थियो । सांसद पाठकले कालीगण्डकीको अस्तित्व नै समाप्त हुने गरी मध्यरातमा डोजर र स्काभेटर लगाएर दोहन भैरहेको भन्दै यसलाई व्यवस्थित गर्नुपर्ने बताएका थिए । उक्त समाचारपछि जिल्लामा रहेको अनुगमन समितिले पनि अनुगमन गरेको थियो ।



१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया