
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेलाई भेटेको विषयलाई सरकारले गम्भीर रुपमा लिएको छ ।
खनाललाई गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईले त्यसबारे मौखिक स्पष्टीकरण सोधेका छन् । ‘आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धानमा रहेका व्यक्तिलाई हिरासतमा गएर किन भेट्नुभयाे ? त्यसबारे किन गृह मन्त्रालयसँग पूर्वस्वीकृति लिनुभएन ?’ मन्त्री र सचिवले महानिरीक्षक खनाललाई सोधेको प्रश्न हो यो ।
स्रोतका अनुसार खनालले रवि भेटेको विषयमा प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयसमक्ष चासो राखेपछि उनलाई स्पष्टीकरण सोधिएको हो । संगठनको आन्तरिक कामका लागि भन्दै चितवन पुगेका खनालले रविलाई हिरासतमै भेटेर सुरक्षाको चिन्ता नलिन आश्वासन दिएका थिए । अदालतमा पाँच लाख धरौटी बुझाएर लामिछाने केही दिनअघि रिहा भइसकेका छन् । २० साउनमा नारायणगढको एक होटलमा झुण्डिएर आत्महत्या गरेका पुडासैनीले आत्महत्याअघि मोबाइलमा रेकर्ड गरेको भिडियोमा लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफू मृत्युको बाटो रोज्न बाध्य भएको बताएका थिए ।
सोही भिडियोका आधारमा पक्राउ उनीहरु तीनैजनालाई पक्राउ गरी चितवन लगिएको थियो । चितवन जिल्ला अदालतले लामिछानेलाई ५ लाख, कँडेललाई ३ लाख धरौटीमा र कार्कीलाई बिना धरौटी रिहा गरेको हो । काठमाण्डौं टुडेबाट


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया