
१हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
२पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
३पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
४फेरि किन भयो ग्यास अभाव ?
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
११बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
६नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
७शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
८अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
९संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१०महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
११जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
अमृत भट्टराई / गुल्मी । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ भुर्तुङ छापँचौरमा नेकपा पार्टीका दर्जनौं कर्याकर्ता नेपाली काँग्रेस मा प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ कमिटी भुर्तुङ छापचौरले कार्यकर्ता भेटघाट कार्यक्रम गरेको थियो । कार्यक्रमको सभापति नेपाली काँग्रेस कालीगण्डकी गाउँपालिका सातका सभापति रुकमागत शर्मा हनुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस गुल्मीका जिल्ला सभापति भुवन श्रेष्ठ रहनु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिहरु नेपाली काँग्रेस गुल्मी जिल्ला उपसभापति विस्नु बल्लाल ,जिल्ला सचिव खिलध्वज पन्थी , विस्नु सापकोटा , कालीगण्डकी गाउँपालिका का अध्यक्ष बेद बहादुर थापा महाधिवेशन प्रतिनिधि जगदीश भट्टराई कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष लोक प्रताप शाह लगायतकाको उपस्थिति रहेको थियो ।
नेपाली काँग्रेसमा प्रवेश गरेका नेकपा का कार्यकर्ताले अहिलेको सरकारको कार्य शालि प्रति असन्तुष्ट जनाउदै र सरकारले दोषीमाथि भन्दा पनि निर्दोशि लाई फसाउने गरेको र जनताको ढाड सेक्ने गरि कर मात्र बढाएको बताउदै १६ जना नेकपा का कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका हुन्न । कार्यक्रमको सञ्चालन नेविसंघ पुर्व क्षेत्रीय सभापति अनिस ढकालले गर्नुभएको थियो ।


१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण

प्रतिक्रिया