SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    हेटौंडा उपमहानगरले गर्यो चितवनमा क्रिकेट रङ्गशाला निर्माणका लागि ३० लाख सहयोग

    हेटौंडा उपमहानगरपालिकाले चितवनको भरतपुरमा धुर्मुस-सुन्तली फाउन्डेशनले निर्माण गर्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि ३० लाख रुपैयाँ सहयोग गरेको छ । आइतबार निर्माणाधिन रङ्गशालाको अवलोकनपछि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सहयोगको घोषणा गरेका थिए...बाँकी

    तीते करेला जान्नुहोस अन्य फाइदा, पेटको क्यान्सर र मधुमेह च्वाट्टै निको पार्ने अचुक उपाए हो…

    काठमाडौँ । तीते करेला कमैलाई मन पर्छ । तर, यो स्वास्थ्यका लागि निकै लाभदायिक छ । शरीरमा कफ जम्मा भएमा करेला खाँदा त्यसबाट मुक्त हुन सकिन्छ । करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सहयोग...बाँकी

    गणेश भगवानको दर्शन गरि आज पौष २२ गते मंगलबारको राशिफल पढ्नुहोस् यी राशिलाई आज धेरै राम्रो छ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त...बाँकी

    ‘फौजदारी दायित्व’को तरबार, इन्टरनेट सेवा प्रदायकमाथि

    काठमाडौं, । सरकारले संसद्मा प्रस्तुत गरेको सूचना प्रविधि विधेयकले इन्टरनेट सेवा प्रदायक (आइएसपी) माथि तेस्रो पक्षको सूचना, तथ्यांक वा लिंक उपलब्ध गराउन ‘फौजदारी दायित्व’को तरबार अघि सारेको छ।कुनै सार्वजनिक निकाय वा अदालतबाट त्यस्तो सामग्री हटाउन...बाँकी

    दशौपोखरा महोत्सवलाई पोखराका संघ सस्था तथा महिला समुहको साथ

    गिता राना मगर, पोखरा । अगामी पुसको २९ देखी माघको १२ गते सम्म पोखराको अमरसिंह चौरमा हुने दशौ संस्करणको पोखरा महोत्सवलाई पोखराका संघ सस्था तथा महिला समुहको साथ रहने भएको छ । युनाईटेड क्लवको आयोजनामा...बाँकी

    विन्दवासिनी वचत तथा ऋण सहकारीमा पुनः सुवर्णमान नकर्मी

    पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोक, नयाँवजारमा रहेको विन्दवासीनी वचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिका साधारण सभा तथा तेश्रो अधिवेशन शनिबार ४ वर्षे कार्यकालको लागि सुवर्णमान नकर्मीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति...बाँकी

    बाराही रोधी घरमा टुबोर्ग नाइट विशेष संगीतिक सांझ हुदै

    पोखरा । पोखराको महेन्द्रपुलमा रहेको बाराही रोधी घर एण्ड रेष्टुरेन्ट प्रालिले आगामी पुसको २५ देखी २८ गते सम्म टुबोर्ग नाइट विशेष सांगीतिक सांझ २०७६ को आयोजना गर्ने भएको छ । पोखरा महेन्द्रपुल स्थित मेडिकल लाइनमा...बाँकी

    बिएमडब्ल्यु क्रिकेट कपको उपाधी रोयल राइनोज क्रिकेट क्लबलाई

    मेलबर्न, : रोयल राइनोज क्रिकेट क्लबको आयोजना तथा बिएमडब्ल्यु एजुकेशन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा अस्ट्रेलियाको मेलबर्नमा सम्पन्न भएको बिएमडब्ल्यु कप टि ट्वाण्टी क्रिकेट प्रतियोगिता २०१९ को उपाधी रोयल राइनोज क्रिकेट क्लबले हात पारेको छ । हिजो...बाँकी

    शान्तिको मलम लगाइदिने आसामा देउवालाई भेट्न बूढानीलकण्ठ पुगे प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने विषयमा छलफल भएको छ । सभापति देउवासँग छलफलका लागि अध्यक्ष...बाँकी

    लिम्पियाधुरा नै नेपाली भूमिको सिमाना हो : नेकपाका नेता झलनाथ खनाल (भिडियो)

    लक्की चौधरी/गोरखापत्र -भारत सरकारले पछिल्लो समय सार्वजनिक गरेको आफ्नो देशको नयाँ नक्सामा नेपालको पश्चिमोत्तर सिमानामा रहेको कालापानी, लिम्पियाधुरा, लिपुलेक क्षेत्र मिचिएको देखिएको छ । नेपाली भूमि मिचिएकोमा नेपाली जनताबाट देशव्यापी विरोध भइरहेका छन् । नेपाली भूमिमाथि छिमेकी...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं