SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    पोखरामा शुभकामना दौड हुने

    शिशिर,पोखरा।पोखराको बाटुलेचौर देखि जोगीमणीको तुम्केसम्म नयाँ वर्षको दिन शुभकामना दौड हुनेभएको छ । हिमालय क्लव र नमुना क्लवको आयोजनामा आगामी वैशाख १ गते नयाँ वर्षको स्वागत स्वरुप आयोजना हुने दौडमा ५० वर्ष माथिका पुरुष र...बाँकी

    आजबाट १० बर्षिया भागवत वाचिका अनुराधा पाण्डेयले गण्डकी कोटिहोममा कथा प्रवचन सुरु गर्दै

    पोखरा ।बालविदूषी अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम कोटिहोम महायज्ञमा आज देखी कथा प्रवचन गर्ने भएकी छन् । विश्वकै कान्छि भागवत कथा वाचक पाण्डेयले आज देखी २०८२ बैशाख ५ गते सम्म कथा प्रवचन गर्ने छिन् ।...बाँकी

    आत्महत्या रोकथाम सामूहिक उत्तरदायित्व हो : मन्त्री थापा

    पोखरा । गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आत्महत्या रोकथाम सामूहिक उत्तरदायित्व भएको बताएका छन् । मन्त्रालय र ‘कोशिश’ संस्थाको सहकार्यमा “आत्महत्या रोकथाम सम्बन्धी प्रदेशस्तरीय छलफल कार्यक्रम” मा बोल्दै उनले आत्महत्या रोकथामसँग...बाँकी

    शनिबार पोखरामा एमालेको बृहत् जागरण सभा – १८ हजार जना उतार्ने तयारी

    पोखरा। नेकपा (एमाले) जिल्ला कमिटी कास्कीको आयोजनामा पोखरामा शनिबार जागरण सभा हुँदैछ । लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा तथा प्रतिगामी षड्यन्त्रविरुद्ध एमालेले चिप्लेढुंगामा बृहत् जागरण सभा आयोजना गरेको हो । सभाअघि ३ ठाउँबाट बृहत् र्‍याली...बाँकी

    ऐन जारी नभएसम्म आन्दोलन रोकिँदैन ः शिक्षक महासंघ

    काठमाडौ । आन्दोलनरत शिक्षक महासंघले सरकारसँग बिहीबार गरेको वार्ता निष्कर्षविहीन टुंगिएको छ । पटकपटक सरकारले बोलाएको वार्ता अस्वीकार गर्दै आएको महासंघ बिहीबार साँझ महासंघकी सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली लिएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय...बाँकी

    शिक्षा, सम्मान र सांस्कृतिक कार्यक्रमसँगै सम्पन्न भयो एकता विद्यालयको वार्षिकोत्सव

    पोखरा। पोखरा महानगरपालिका–५ स्थित लायन्स चिल्ड्रेन पार्क परिसरमा रहेको एकता आवासीय माध्यमिक विद्यालयको २१औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयका सञ्चालक समितिका अध्यक्ष इन्द्रमान खत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न...बाँकी

    पर्यकटीय गाउँ चिनाउन नयाँ बर्षमा उकालो दौड प्रतियोगिता हुने

    तनहुँ ।तनहुँमा पर्यटकीय गाउँ भुजिकोट क्षेत्रको प्रचार गर्न नयाँ बर्ष २०८२ को पहिलो दिन दोस्रो भुजिकोट स्थानथोक राष्ट्रिय खुला उकालो दौड प्रतियोगिता’ हुने भएको छ । अन्नपूर्ण युवा क्लव कोत्रेको आयोजनामा प्रतियोगिता हुने भएकोे हो...बाँकी

    घार्मी कृर्षि वातावरण तथा पर्यटन सहकारीले शुभकामना आदान प्रदान

    शिशिर, पोखरा। पोखरा १९ घार्मीमा रहेको घार्मी कृर्षि वातावरण तथा पर्यटन सहकारीले नव वर्ष २०८२ को आगमनसंगै शुभकामना आदान प्रदान तथा भित्ते पात्रो विमोचन गरेको छ । संस्थाका अध्यक्ष पोषराज पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा...बाँकी

    श्री गण्डकी कोटिहोम महायज्ञको पूर्व सन्धयामा आयोजित कार्यक्रममा भक्तजनहरुको उपस्थिती बाक्लिदै

    पोखरा । पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको पूर्व सन्धयामा आयोजित कार्यक्रममा पनि स्थानिय भक्तजनहरुको उपस्थिती बाक्लिदै गएको छ । महायज्ञको पूर्वसन्धयामा...बाँकी

    सल्यान तालिब्राङ्ग अध्ययन भ्रमण

    बि.सं २०८१ चैत्र २० गते बुधबारका दिन, हामी पोखरा(१६,बाटुलेचौरमा कार्यरत शिक्षक (कर्मचारी सम्मिलीत ४३जनाको टोली घरबास अध्ययन भ्रमणको क्रममा अन्नपूर्ण गा.पा,वार्ड नं ४,तालिब्राङ्ग ९तुर्मु० तर्फ लाग्यौं। नागडाँडा काटेपछि बाटै भरी हरिया जंगल बिच राताम्मै फुलेका...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं