काठमाडौँ। लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केबुलकार परियोजनाको लगानी स्वीकृति गर्दै विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवम् बोर्डका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले...बाँकी
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति हुने भएको छ । कोटीहोममा एक सय एक हवन कुण्डमा हवन भइरहेकामा सोमबार समापन हुनेछ । योसँगै कोटीहोममा सहभागी भएका...बाँकी
दक्षिण कोरिया । मातृभूमिप्रति रचनात्मक योगदान र शिक्षामा दिगो सहयोग पुर्याउने उद्देश्यले पर्वत समाज दक्षिण कोरियाले ‘शैक्षिक छात्रवृत्ति अक्षयकोष’ स्थापना गर्ने भएको छ। दक्षिण कोरियाको सुवोनस्थित अजो विश्वविद्यालयमा सम्पन्न तेस्रो पर्वत कप भलिबल प्रतियोगिताबाट संकलित...बाँकी
शिशिर,पोखरा। पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले महिला सदस्य समन्वय उपसमितिलाई नगद रकम हस्तान्तरण गरेको छ। महिलासँग सम्वन्धित कार्य योजना निर्माण गर्न तथा विभिन्न कार्यक्रम संचालनका लागि क्लवले नगद ५० हजार रुपैयाँ हस्तान्तरण गरेको...बाँकी
पर्वत।रोजगारीको खोजीमा गाउँबाट युवा पलायन झनझन बढ्दो छ । सडक, बिजुली, खानेपानी, स्वास्थ्य चौकी गाउँमा पुग्र्दै गर्दा गाउँका मान्छे शहर झर्ने दर पनि बढ्दो छ । यस्तो अवस्थामा युवा पलायन र बसाई सराई रोक्न विहादी...बाँकी
शिशिर उजाड,पोखरा। गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारको औचित्य झनै बढ्दै गएको बताउनुभएको छ। प्रदेश सरकारको औचित्य माथि प्रश्न उठिरहेको बेला मन्त्री थापाले विकास निर्माण र जनताका प्रतक्ष्य सरोकारका विषयलाई...बाँकी
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको सहभागी अहिले सम्मकै ऐतिहासिक रहेको छ । नेपालमा हुने जुन सुकै धार्मिक तथा सांस्कृतिक कार्यक्रममा अहिले सम्म यत्तिको उपस्थित भएको छैन ।...बाँकी
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई अदालतले न्याय दिने बताएका छन् ।मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘सबै गलत आरोपहरुका विरुद्धमा दृढका साथ उभिने छ ।...बाँकी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन महिना पहिले आफूले एलन मस्कको कम्पनी टेस्लाको एक कार खरिद गरेको बताएका थिए । मिडियाको सामु ह्वाइट हाउस अगाडि रातो रंगको टेस्ला कार देखाउँदै ट्रम्पले उक्त कार उनले...बाँकी
जीवनधर शर्मा,विपि मार्ग योग साधना केन्द्र, पोखरा। विपि मार्ग योग साधना केन्द्रको आयोजनामा गत मंसिर महिनामा सञ्चालित सह-योग शिक्षक तालिमबाट दीक्षित हुनु भएका योग शिक्षकज्यूहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम...बाँकी