
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
शिशिर उजाड,पोखरा ।पोखरामा नेपाल विद्युत प्राधिकरणले चालु अवस्थामा रहेका ट्रान्सफर्मरमा जडान गरेको तामाका तार चोरी गर्ने समुह सक्रिय भएको छ।पटक पटक त्यस्तो समुहले पोखरा–१८,ग्यारजाती र पोखरा–२२, पुम्दीभुम्दीका ट्रान्सफर्मरमा जडान गरिएको तामाको तार नै चोरी गरेको नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले जनाएको छ। सो स्थान सहित पोखरा–१८ कै सुन्दर चौतारा,पदेंली, पोखरा–२१ को पोख्रेल थोक र अन्नपुर्ण गाउँपालिकाको अधिकारी डाँडामा पनि चालु अवस्थाका ट्रान्सफर्मरमा जडान गरिएका तामाको तार चोरी भएका हुन्।
तार चोरी भएपछि त्यस स्थानबाट विद्युत सेवा प्राप्त गर्ने विभिन्न ठाउँका उपभोक्ताहरु केही समय सो सेवाबाट वन्चित भएका थिए। निरन्तर रुपमा तार चोरी गर्ने क्रम बढेपछि प्राधिकरणले सुचना नै निकालेर विद्युत सेवा उपलब्ध गराउने स्थानका ट्रान्सफर्मर क्षेत्र वरपर अपरिचित व्यक्ति देखिएमा वा भेटिएमा जानकारी गराउन अनुरोध समेत गरेको छ।
निरन्तर रुपमा तार चोरी गर्ने कार्य ग्रामीण भेगमा बढी देखिएको प्राधिकरण पोखरा वितरण केन्द्रका ग्रामीण शाखा ईन्चार्ज शोभाकर पौडेलले बताए। सेवा नै अवरुद्ध पार्ने गरी भएका कार्यप्रति प्राधिकरणले गत असोजमा जिल्ला प्रहरी कार्यालय कास्कीको समेत ध्यानाकर्षण गराएको छ। उसले चोरी गर्ने कार्य बढेको भन्दै, ट्रान्सफर्मर जडान गरिएको क्षेत्रमा सुरक्षा माग गरेको छ। प्राधिकरणले चोरी कार्यमा सक्रिय समुहको पहिचान गरी कारबाही गर्न पनि माग गरेको हो।असहज परिस्थितिमा पनि प्राधिकरण सबै जनतालाई निरन्तर विद्युत सेवा उपलब्ध गराउन रात दिन तत्पर रहि कार्य गरिरहेको ईन्चार्ज पौडेलले बताए ।
सिमित श्रोत, साधन र भौगोलिक कठिनाईका बाबजुद पनि उपभोक्तालाई सहज सेवा उपलब्ध गराएको प्राधिकरणले जनाएको छ । यस्ता कार्यले उपभोक्तालाई भरपर्दो र सहज सेवा दिन कठिनाई भएको बताईएको छ । प्राधिकरणले त्यस्ता व्यक्ति वा समुहको पहिचान भएमा वा ट्रान्सफर्मर वरपर शंकास्पद व्यक्ति वा समुह देखिएमा प्रहरी प्रशासन अथवा नोलाईट नम्बर ०६१ ५७००३० र ०६१५७००३१ मा जानकारी गराई सहयोग गर्न सम्पूर्ण ग्राहकहरूमा आग्रह समेत गरेको छ।
हाल नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रबाट पोखराका वडा नंं. १ देखि २५ र ३३ का केही भाग सहित अन्नपुर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका र मादी गाउँपालिकाका ६ र ७ नम्वर वडामा गरी एक लाख भन्दा बढि ग्राहकहरूलाई विद्युत सेवा उपलब्ध गराएको जनाईएको छ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया