SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    दलित पत्रकार संघ नेपालको जिल्ला भेला सम्पन्न, अध्यक्षमा साजन परियार

    पर्वत– राष्ट्रिय दलित पत्रकार संघ नेपालको पर्वत जिल्ला शाखाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । पर्वतको कुश्मा बजारमा सम्पन्न भएको प्रथम जिल्ला भेलाले साजन परियारको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ...बाँकी

    यहि माघ १० गतेदेखि १८ गतेसम्म पाउँदुरमा शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ हुने

    श्रीभद्र पौडेल, हेमजा । अन्नपूर्ण गाउँपालिका–३, पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङगिण विकासका लागि यहि माघ १० गतेदेखि १८ गतेसम्म शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ हुने भएको छ । मूल आयोजक समितिले सोमवार पोखरामा पत्रकार सम्मेलन गर्दै...बाँकी

    रेडक्रस पोखरा–९ उपशाखाको २७ औँ साधारण सभा सम्पन्न

    पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा–९ उपशाखाको २७ औँ साधारणसभा नव प्रभातमा.वि. को सभाहलमा सोमबार सम्पन्न भयो । कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालले उद्घाटन गर्दै जेनेभा महासन्धीको आधारमा द्वन्द्व...बाँकी

    आकाशमा उड्दै पोखरा महोत्सवको प्रचार प्रसार

    पोखरा । पर्यटकीय शहर पोखरा शाहसिक पर्यटकको मुख्य गन्तब्य हो । यहा आउने अधिकांश विदेशी तथा स्वदेशी पर्यटकहरु पोखराको सराङकोट बाट सञ्चालन हुने प्याराग्लाइडिङ गर्न रुचाउछन । त्यही प्याराग्लाइडिङ गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पोखरा...बाँकी

    रेडियो दिदि बहिनीको तेह्रौ गण्डकी प्रदेश स्तरीय महिला महोत्सव वारी बेनीमा हुने, यस्ता रमाईला हुनेछन् कार्यक्रमहरु

    पर्वत । सामुदायिक रेडियो दिदि बहिनी ९५.२ मेघार्हजले आफ्नो दशौ बाषिर्क उत्सव तथा बृहत तेह्रौ गण्डकी प्रदश स्तरीय महिला महोत्सव तथा गर्न लागेको छ। भर्मण बर्ष २०२० लक्षित र्गर्दै म्याग्दीको सदरमुकामसंगै रहेको पर्वतको जलजला गाउपालिका–३...बाँकी

    भित्रभित्रै यस्तो पो रहेछ बाबाको काम, शिष्यमाथि यस्तो गम्भीर अ’परा’ध गरेको अभियोगमा तान्त्रिक बाबा पक्राउ

    काठमाडौं । पछिल्लो समय नेपालमा बाबा बन्दै हिड्नेहरु धमाधम पक्राउ पर्न थालेका छन् । यो बीचमा शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द स्वामी भनिने दिपक भण्डारी पक्राउ परेका छन् । महानगरीय अ’परा’ध अनुसन्धान महाशाखा टेकुको टोलीले...बाँकी

    अमेरीका बिरुद्ध रोकिएन इरान, अमेरिकी सेनाको प्रमुख सैन्य अखडामा फेरि ६ वटा रकेट हमला, कमाण्डरसहित दर्जन घाइते

    काठमाडौं । अमेरिकी सैनिक अखडामा फेरि रकेट हमला भएको छ । इराकमा रहेको अमेरिकी वायु सेनाको अड्डामा आइतबार एकै पटक ६ वटा रकेट हमला गरिएको थियो । इराकी सेनाका अनुसार बगदादबाट झण्डै ८० किलोमिटर उत्तरमा...बाँकी

    यस्ता आचरण भएका व्यक्तिले अत्याधिक सम्बन्ध राख्छन्, जानीराख्नुहोस्

    एजेन्सी । कस्ता आचरण भएका व्यक्तिहरुले बढी सहवास गर्लान् त ? यो धेरै चासोको विषय हुनसक्छ । समाजमा आचरण खराब भएका व्यक्तिहरु धेरै सहवास गर्ने धेरैको सोचाइ हुनसक्छ । तर, हालै प्रकाशित ‘द ब्रिटिश जर्नल...बाँकी

    इरानका सर्वोच्च नेताले देशसँग झुट बोलेको भन्दै राजीनामा माग्दै सडकमा निस्के जनता

    काठमाडौं । इरानमा सरकार विरोधी प्रदर्शन सुरु भएको छ । इरानले आफ्नो मानविय कमजोरीका कारण युक्रेनको विमान दुर्घटना भएको बताएलगत्तै इरानभर प्रदर्शन भएको छ । हजारौं प्रदर्शनकारीले विमान दुर्घटना प्रकरणमा झुट बोलेको भन्दै इरानका सर्वोच्च...बाँकी

    बाल संसार ग्लेनरोयद्धारा बालबालिकाको लागि पब्लिक स्पिकिङ कार्यक्रम

    प्रभा श्रेष्ठ, मेलबर्न: मेलबर्न नेपालीहरुद्वारा संचालित बिद्यालय बाल संसार ग्लेनरोयको आयोजनामा Public Speaking and Confidence Build Up तालिम सम्पन्न भएको छ । ग्लेंरोय कम्युनिटी सेन्टरमा सम्पन्न उक्त तालिममा आठदेखि बाह्र बर्षसम्मका पैतिस जना बिधार्थी भाइबहिनीहरुले...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं