SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, खेलकुद, समाचार

    पोखरा महोत्सवमा बुद्धिचाल प्रतियोगितामा शुरु ११ जना खेलाडि दोश्रो चरणमा प्रवेश

    पोखरा । युनाईटेड क्लवको आयोजना र कास्की जिल्ला वुद्धिचाल संघको सह आयोजनामा सोमबारदेखी पोखराको अमरसिंह माविको पुस्तकालयमा बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । दशौ पोखरा महोत्सवको अवसरमा आयोजित उक्त प्रतियोगितामा ३० जना खेलाडीहरुको सभागीता रहेको...बाँकी

    खहरे आमा समूहलाई ज्याकेट हस्तान्तरण

    पोखरा । अन्नपूर्ण गार्डेन रेष्टुरेन्टले खहरे आमा समूहलाई सरसफाई कार्यक्रमको १५० औं हप्ता पुरा भएको अवसरमा ७० थान ज्याकेट हस्तान्तरण गरेका छन् ।रेष्टुरेण्टका संचालक किरण गुरुङले सामाजिक उत्तरदायित्व अन्र्तगत आफ्नो रेष्टुरेण्टले सरसफाई सक्रिय आमा समुह...बाँकी

    यसरी सकियो सभामुखको खेल बालुवाटारमा यसरी बन्यो उपसभामुखको राजीनामा योजना

    काठमाडौं,। ‘मेरो के गल्ती छ? एक जनाको दोषको म किन भागीदार बन्ने? एक जना चारित्रिक अपराधमा जेल जाने, मलाई सजाय हुने? मैले उपसभामुख छाड्नुपर्ने कारण के हो? पार्टीले लिखित देओस्।’उपसभामुख डा. शिवमाया तुम्बाहाङफे आइतबार साँझसम्म...बाँकी

    झनै अप्ठारोमा विमानस्थल प्रकरण : आस्था राउतसँगै भएका यी युवकले दिए यस्तो सनसनीपुर्ण बयान

    काठमाडौं । सामाजिक सञ्जालमा अहिले आस्था राउत निकै चर्चामा रहेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा रहेकी प्रहरी जवान रमीता श्रेष्ठले आफूमाथि दुर्व्यवहार गरेको भन्दै गायिका राउतले सामाजिक सञ्जालमार्फत आक्रोशपूर्ण अभिव्यक्ति बबाल भएको छ ।...बाँकी

    पुर्व एमाले उपाध्यक्ष नेकपा पर्वतका नेता भक्त कुँवरलाई मातृशोक

    पर्वत/नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० पर्वतका जिल्ला कार्यालय सदस्य तथा युवा नेता भक्त कुँवरलाई मातृशोक परेको छ । कुँवरकी ७५ वर्षिया माता डिलकुमारी कुँवरको सोमवार साँझ ६ बजे निधन भएको छ । मोदी गाउँपालिका वडा नं।...बाँकी

    सुलेमानी हत्याको बदला लिन इरानले गर्यो अमेरिकी सेनामाथि मिसाइल हमला, यस्ता छन् अन्य भित्री तयारीहरु

    काठमाडौँ । इरानले अमेरिकी सैन्य अखडामाथि मिसाइल आक्रमण गरेको छ । आफ्ना सैन्य कमाण्डरको हत्याको बदला लिन इराकमा रहेका अमेरिकी सैन्य क्याम्पमा १० वटा मिसाइल आक्रमण गरेको हो । इरानी संचारमाध्यमहरुका अनुसार इराकको एन अलअसद...बाँकी

    चर्चित नेपाली आस्था राउतलाई १ वर्ष जेल हुनसक्ने, यस्तो मुद्दा चल्यो !

    काठमाडौं – नेपाल प्रहरीसँग लफडामा परेकी गायिका आस्था राउतमाथि मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ११८ अनुसार अनुसन्धान अघि बढाइने भएको छ । महानगरीय प्रहरी कार्यालयले राउतमाथि ऐनको दफा ११८ अन्तर्गत अनुसन्धान गरी आवश्यक...बाँकी

    उपसभामुख तुम्बाहाङ्फेले दिइन राजीनामामा सँगै सबैलाई भावुक बनाउने यस्तो सन्देश

    काठमाडौं । उपसभामुखबाट राजीनामा दिनुपूर्व शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधि सभामा सम्बोधन गरेकी छिन् । सम्बोधनका क्रममा उनले सभामुख चनयका लागि मार्ग प्रसस्त गर्न आफू उपसभामुखबाट हट्ने निर्णयमा पुगेको घोषणा गरिन् । उनले भने, ‘सभामुख चयनको ठोस...बाँकी

    आफ्नै श्रीमतीले ब’लात्का’र गरेको आरोप लगाएपछि श्रीमान पक्राउ

    काठमाडौं । हाम्रो समाजमा समयसमयमा यस्ता घटनाहरु हुन्छन्, जस्लाई हामीले विश्वास गर्न गाह्रो हुन्छ । यस्तै एक घटना अहिले बाहिर आएको छ । सुदुर पश्चिम प्रदेशको धनगढीमा श्रीमतीलाई ब’लात्का’र गरेको आरोपमा व्यवसायी पक्राउ परेका छन्...बाँकी

    १ लाख ५५ हजार पाँच सय ५५ सहित प्रदेश क्लव स्तरीय खुल्ला फुटवलमा माछापुच्छे« त्रिशक्ति बिजयी

    गोबिन्द तिमिल्सिना, हेमजा । माछापुच्छे« त्रिशक्ति युनाईटेड क्लव लाहाचोकको आयोजनामा भएको गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला फुटवल प्रतियोगिता अन्र्तगत आइतबार भएको फाइनल खेलमा गत बर्षको बिजेता समुह माछापुच्छे« त्रिशक्ति युनाइटेड क्लब बिजयी भएको छ ।...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं