SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, राजनीति, समाचार

    थापालाई केन्द्रीय सदस्यको सुझाव ः “सिद्धान्तमा सम्झौता नगर्नोस”

    काठमाण्डौ ÷ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पार्टीका केन्द्रीय सदस्यहरुले सिद्धान्तमा कुनै हालतमा पनि सम्झौता नगर्न सुझाव दिएका छन् । काठमाण्डौ उपत्यकामा उपलब्ध रहेका केन्द्रीय सदस्यहरुसँग छलफल र अन्तरत्रि mयाको निमित्त थापाले आज केन्द्रीय...बाँकी

    अमित बाबुको शब्द रोशन परियारको लयमा हासो संगै आँशु चर्चामा (भिडियो)

    सुमन ढकाल, मन छुने लोक गित हासो संगै आशु मेशना म्युजिकबाट बजारमा सार्वजनिक भएको छ। गितमा अर्जुन सापकोटा बिक्रम क्षेत्री र गायिकामा पुर्णकला बिसिको अावाज रहेको छ। अमित बाबुको शब्द रचनामा रोशन परियारको संगित रहेको...बाँकी

    इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुललह खांको अध्यक्षतामा बैठक सम्पन्न

    कृष्णनगर, कपिलवस्तु । इतेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुललह खां को अध्यक्षतामा कृष्णनगरमा बैठक सम्पन्न । प्रदेश नं २ मा दलितहरु माथि भएको हिंसा , बलात्कार जस्ताे घटनाहरु दिन प्रति दिन बढी रहेको छ ।दलितहरु माथि...बाँकी

    पुर्णकला विसिको मार्मिक गीत, भाईरल अर्जुन विकले खेले अन्जलि अधिकारिसंग म्युजिक भिडियो

    पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त...बाँकी

    साहित्यकार बादलको हाइकु कृति लोकार्पण कार्यक्रम सम्पन्न

    दिपसागर पाैडेल पर्वत । पर्बत जिल्लाकै उत्कृष्ट साहित्य संस्था पर्बत साहित्य संगमको आयोजनामा साहित्यकार सुन्दर प्रसाद जोशी ज्यु द्दारा लिखित हाइकु सङ्ग्रह कृति “बादलका तरङ्गहरु”कोभिड उन्नाइसको भौतिक दुरी कायम राख्दै बिहिवार कुश्मामा एक समारोहका साथ...बाँकी

    पर्वत काँग्रेसलार्ई वी.पी कोइराला युवा नेतृत्व विकास मञ्च पर्वतद्धारा स्वास्थ्य सामग्री प्रदान

    पर्वत । वी.पी कोइराला युवा नेतृत्व विकास मञ्चले नेपाली काँग्रेसलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नेपालको प्रजातान्त्रीक आन्दोलनका अग्रणी व्यक्तित्व महामानव वीपी कोइरालाको १०७ औँ जन्म जयन्तीको सन्र्दभ पारेर नेपाली काँग्रेस पर्वतलाई सय थान...बाँकी

    ट्रेन्डिङ #13 मा ओबिको दशै गीत चारैतिर चर्चा…

    नेपालीहरुको महान चाड बडादशैं हाम्रो घर आगनीमा बिस्तारै आउँदै छ । चाडबाड नजिकिए सँगै चाडपर्व लक्षित गीतहरू पनि बजारमा प्रस्तुत हुन थालेका छन् । महान चाड बडादशैंलाई कामको सिलसिलामा टाढाटाढा भएका परिवार एकैसाथ भेट भएर...बाँकी

    संगिता पौडेलको लोक दोहोरी गित “बिछोड हुनी हो “सार्वजनिक(भिडियो)

    सुमन ढकाल, काठमाण्डौं । लोक गीत संगीतहरु बजारमा ल्याउने क्रममा स्याङजा गोपाले किचनास गाउँ पालिका मा जन्मकी गायिका संगीता पौडेल बिगत निकै लामो समय देखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल छिन अहिले...बाँकी

    पूर्वाधार विकास निर्माणमा जोड : मेयर शाह

    कृष्णनगर । कपिलवस्तुको कृष्णनगरपालिकाले स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासमा जोड दिएको नगर प्रमुख रजत प्रताप शाहले बताउनु भएको छ । सडक पूर्वाधार र अस्पताल स्तर बृद्धिका लागि करोडौंको बजेट विनियोजन गरिएको र केहिको टेण्डर आह्वान समेत...बाँकी

    इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष पठानद्वारा सम्मान

    कृष्णनगर, । मित्र राष्ट भारत सिद्धार्थनगर जिल्लाको बढ्नी एस. एस. बी. का सहायक कमान्डेंट गौरव प्रताप सिंह लाई सम्मान सहित बिदाई गरिएको छ । गौरव प्रताप सिंह बढ्नी सिद्धार्थनगर बाट अरुणाचल प्रदेश मा सरूवा भएर...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं