बैकुण्ठ गिरी, पर्वत । पछिल्लो समय बिश्वभर फैलिएकाे काेराेना भाईरसकाे महामारी नेपालमा उच्च तहमा नै फलिएकाे छ । यस्ताे अबस्थामा पर्वत जिल्ला पनि यस राेगकाे संक्रमणबाट जाेगिन सकिरहेकाे छैन । एकातिर राेगकाे बिगबिगी छ भने...बाँकी
कपिलवस्तु, । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मौलाना र मुस्लिम धर्मगुरु हरूको संयुक्त छलफल समपन्न गरेको छ। उक्त छलफलमा नजिकदै गरेको पैगम्बर मोहम्मद दिवसको उपलक्ष्यमा ( COVID-19) को संक्रमणका कारण आ-आफ्नो घरमा बसेर मनाउने र कुनै...बाँकी
kartik ६, २०७७ |
Posted by SUCHANA KENDRA.COM |
समाचार
कपिलवस्तु । जसपा नेपाल का सक्रिय , इमान दार, जुझारू, कर्मठ, मधेस आन्दोलनको सफल नेतृत्व कर्ता क्रान्तिकारी ,बुद्धिमान, अतिमिलानसार, राम्रो सुझबुझ भएका नेता मंगल प्रसाद गुप्ताले नेपाली हरूको महान चाड विजया दशमी , दिपावली तथा...बाँकी
भारतीय गुप्तचार संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्त गोयलसहित नौजनाको टोली काठमाडौँ आउनुमा सत्तारुढ नेकपाभित्रको विवादलाई गिजोल्नुबाहेक अन्य खास केही नभएको सुरक्षा अधिकारीहरुको छ । भारतसँग सीमा विवाद चुलिएका बेला सत्तारुढ दल...बाँकी
कोरोना भाइरस (कोभिड–१९) बाट लड्न रोग प्रतिरोधात्मक क्षमता बढाउन मानिसले आयुर्वेदिक औषधि जथाभावी प्रयोग गर्न थालेको पाइएको छ । मात्रा नमिलेको र पहिलादेखि लागेका रोगको ख्यालै नगरी मात्रा नमिलेको जडीबुटी खानु शरीरका लागि घातक हुने...बाँकी
गुप्तचर संस्थाको प्रमुख विमान चार्टर्ड गरेर नेपालका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई भेट्न आएको विषयलाई कूटनीतिज्ञहरूले एउटा सार्वभौम देशको दुर्भाग्य भनेका छन् । ‘हाम्रा प्रधानमन्त्रीले उताका प्रधानमन्त्रीसँग, मन्त्रीले मन्त्रीसँग र गुप्तचरका हाकिमले उनकै समकक्षीसँग वार्ता गर्नुपर्ने हो...बाँकी
रवि प्रकाश कसौधन, कपिलवस्तु कपिलवस्तु प्रहरीले जिल्लाको कृष्णनगरबाट तिन केजी अफिम बरामद गरेको छ । नेपाल भारत सिमा क्षेत्रको कृष्णनगर नगरपालिका वडा नम्बर २ लिंङ्कगेटमा प्रहरी नायब निरिक्षक रेशम बहादुर जिसीको कमाण्डको टोलीले एक व्यक्ति...बाँकी
पर्वत । जिल्लाको विहादी गाउँपालिका वडा न २ बरौचौरका खहरे खोला देखि रानीपानीको पोखरेचौर हुँदै वहाकी जोड्ने सडकमा कालोपत्रेको काम शुरु भएको छ । एक कार्यक्रमका वीच प्रतिनिधि सभाका सांसद पदम गिरीले उक्त सडक खण्डमा...बाँकी
सन्तोष बस्याल, पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको १९ औं साधारण सभा सम्पन्न भएको छ । पोखरामा आयोजित एक कार्यक्रम बिच साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा प्रतिष्ठानका सचिव माधव चापागाईले सांगठनिक...बाँकी
कृष्णनगर । ऐतिहासिक र पर्यटकीय सम्पदालाई संरक्षण अभियानलाई सफल बनाउन स्थानीय संचारकर्मीहरुले अजिगरा- कर्मा तालकाे अवलोकन गरेका छन । हिजो प्रेस क्लब अफ कृष्णनगरले दशैकाे अवसरमा शुभकामना अदान प्रदान तथा भोज कार्यक्रम अजिगराकाे तालमा राखेकाे...बाँकी