SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    गण्डकी कोटिहोम महायज्ञको सम्पर्क कार्यालयको स्थापना

    पोखरा। महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको सम्पर्क कार्यालय स्थापना गरिएको छ । पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटाचोकमा कोटिहोम महायज्ञको सम्पर्क कार्यालय...बाँकी

    सापटीको पैसा फिर्ता मागेको निहुमा राहुलको हत्या,खाल्डो खनेर गाडियो शव

    काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ बाहुनाधारा बस्ने १९ वर्षीय राहुल साह ११ चैतको साँझ घरबाट निस्के । सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ घर भएका १९ वर्षीय राहुल परिवारका सदस्यले सापटी दिएको रकम लिन जान्छु भनेर निस्केका थिए ।...बाँकी

    गुप्तेश्वर संस्कृत पाठशालालाई पत्रकार महासंघ पर्वतद्धारा ब्लाङ्केट सहयोग

    पर्वत । नेपाल पत्रकार महासंघ पर्वतले जिल्लाको एकमात्र संस्कृत अध्ययन हुने गुप्तेश्वर बेदबेदाङ्ग पाठशालालाई कपडा सहयोग गरेको छ । नेपाल पत्रकार महासंघको ७० औँ स्थापना दिवसका अवरमा सामाजिक क्षेत्रमा सानो भएपनि योगदान गर्ने उद्धेश्यले पाठशालामा...बाँकी

    महासंघ पर्वतद्धारा पत्रकार हत्याका दोषीलाई कारबाहीको माग गर्दै ध्यानाकर्षण पत्र पेश

    पर्वत । काठमाडौंको तीनकुनेमा गत शुक्रवार भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समुहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएकोप्रति गम्भीर हुँदै नेपाल पत्रकार महासंघ पर्वतले प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण पत्र पेश गरेको छ । भिडियो खिच्ने...बाँकी

    प्रेस सेन्टरको अध्यक्षमा गिरी निर्वाचित (मतपरिणामसहित)

    काठमाडौं । प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन् । आइतबार राति भएको मतदानको नतिजा अनुसार गिरीले ३६६ मत ल्याएर विजयी भए । गिरीले ३६६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी दीपेन्द्र रावलले...बाँकी

    हिंसात्मक आन्दोलनका ‘जनकमान्डर’दुर्गा प्रसाईं समूहका थप तीन सदस्य पक्राउ

    काठमाडौं । १५ चैतमा काठमाडौंको तनीकुनेमा भएको हिंसात्मक आन्दोलनका ‘जनकमान्डर’ दुर्गा प्रसाईं समूहका थप तीन जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले प्रसाईंको नागरिक प्रतिरक्षा बल (पीडीएफ) का संयोजक गोपाल बोहोरा, महासचिव...बाँकी

    आदिवासी जनजाति आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेश

    पोखरा।गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष आदिवासी जनजाति आयोगले पाँचौ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । आइतबार प्रदेश प्रमुख समक्ष आयोगका सदस्य रीना राना नेतृत्वको टोलीले आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेको...बाँकी

    लेडी र्यापर मन्जली तामाङले र्याप गीत ‘गरिबलाई कानुन’ सार्वजनिक (भिडियो)

    विवेक लोप्चन,काठमाडौं । राजावादी र गणतन्त्रवादीको फटाहा नेतालाई दनक दिएको लेडी र्यापर मन्जली तामाङले आफ्नो नयाँ र्याप गीत ‘गरिबलाई कानुन’ सार्वजनिक गरेकी छन् । सामाजिक न्याय, कानुनी विभेद र गरिबीको वास्तविकता उजागर गर्ने उद्देश्यले तयार...बाँकी

    पोखरामा हुने श्रीगण्डकी महायज्ञको तयारी तिब्र, महायज्ञमा ५० लाख बढीको सहभागिता रहन्छ- आयोजक

    पोखरा । पोखरामा आगामी वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म हुने भनिएको श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञानमहायज्ञको तयारी तिब्रअगाडी बढाइएको छ। शुरुवातका दिनमा पोखराको लेकसाइडको खालि जग्गामा कोटीहोम गर्ने भनिएपनि पोखरा महानगरपालिकाको...बाँकी

    हामी तटस्थ तर वाक्क दिक्क भएका जनताका तर्फबाट पत्र

    प्रिय नेतागण, दलहरू र तिनका समर्थकहरू, यस पत्रमार्फत हामी तपाईंलाई एक गम्भीर पत्र दिन चाहन्छौं। हाम्रो प्रिय राष्ट्र नेपालमा अहिले जनतामा असन्तोष र निराशा व्यापक रूपमा फैलिएको छ। तपाईंहरूको भ्रष्टाचार र असक्षम नेतृत्वले देशलाई विकासको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं