SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    कांग्रेस महामन्त्री खड्काले दिए महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

    सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले गृहजिल्ला सुर्खेतबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् । खड्काले मंगलबार खुला पुरुषतर्फ सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन् । पार्टीको केन्द्रीय सदस्य स्वत महाधिवेशन...बाँकी

    प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौतीले पायो वैधता

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको तजबिजी अधिकार कटौती गर्ने गरी सर्वोच्च अदालत नियमावलीमा गरिएको संशोधनले वैधता पाएको छ ।सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएको छ । कुनै पनि सरकारी निर्णय राजपत्रमा...बाँकी

    मंसिर १७ देखि स्थानीय तहको केन्द्रमा पनि मतदाता नामावली संकलन

    काठमाडौं । निर्वाचन आयोगले मंसिर १७ गतेदेखि स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली सङ्कलन सुरु गर्ने भएको छ । हाल ७७ जिल्ला प्रशासन कार्यालय र ४० इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन भइरहेकामा अब स्थानीय...बाँकी

    एनआएरएनए कार्यसमितिलाई महाधिवेशन गर्न रोक

    , बार्सिलोना । परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय महाधिवेशन गर्न वर्तमान कार्यसमितिलाई रोक लगाएको छ ।मन्त्रालयले एक पत्र लेखी दशौं अन्तर्राष्ट्रिय महाधिवेशन वर्तमान कार्यसमितिले नभई संरक्षक परिषदमार्फत मात्र गर्न गराउन...बाँकी

    सशस्त्र द्वन्द्वका कमी कमजोरी छानबिन गर्न प्रतिवद्ध छौं : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका क्रममा भएका कमी कमजोरीको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न आफूहरु प्रतिवद्ध रहेको बताएका छन् । नेपाल सरकार र तत्कालिन विद्रोही नेकपा माओवादीबीच युद्ध...बाँकी

    एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन गरी रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । महाधिवेशनलाई आन्तरिक एकता र...बाँकी

    एमसीसीबारे छिटो निर्णयमा पुग्न प्रचण्डलाई अमेरिकी सहायक विदेशमन्त्री लूको आग्रह

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच शिष्टाचार भेटघाट भएको छ । सिंहदरवारमा शुक्रबार भएको भेटमा अमेरिकी सहायक विदेशमन्त्री लूले अध्यक्ष प्रचण्डलाई...बाँकी

    बार अध्यक्ष भन्छन् : प्रधानन्यायाधीश जबराले गोला लिन पाउनुहुन्न

    काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले गोला प्रथाबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अधिकार कटौती हुने बताएका छन् । राजालाई हटाउनुअघि पनि अधिकार कटौती गरिएको स्मरण गर्दै उनले राजीनामा दिनुपर्ने जबराको पनि अधिकार गोलाप्रथाले कटौती...बाँकी

    अदालतलाई युद्ध मैदान बनाइयो : नेपाल बार

    काठमाडौं । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतलाई युद्धमैदानजस्तो बनाइएको भन्दै आपत्ति जनाएको छ । बिहीबार सर्वोच्च अदालत परिसरमा एसएलआर हतियारसहितका प्रहरी राखिएको भन्दै बारले अदालतलाई युद्धमैदान बनाएको बताएको हो । नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी...बाँकी

    रामचन्द्र लडिसक्नुभो, प्रकाशमानलाई काठमाडौंबाहिर चिन्दैनन् :शशांक कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुने पार्टीको १४ औं महाधिवेशनमा संस्थापन इतर समूह एकढिक्का हुनुपर्ने बताएका छन् । उनले महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई पराजित गर्न बाँकी...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं