
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता मुक्तिनारायण प्रधानले नेकपा एमालेले जतिसुकै कोसिस गरे पनि सरकार नढल्ने ठोकुवा गरेका छन् । ‘अहिले नेकपा एमालेले सरकार परिवर्तन गर्न चाहेको छ । त्यसका लागि उसले गठबन्धन तोड्न तोड्ने प्रयास गर्न सक्छ । तर संविधानअनुसार दुई वर्ष नपुगीकन सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन मिल्दैन । गठबन्धनको मुख्य दल नेपाली कांग्रेस नै त्यसको पक्षमा छैन । त्यसैले तत्काल गठबन्धन टुट्ने अवस्थामा छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
लोकतन्त्र, संघीयता र गणतन्त्रलाई संस्थागत गर्ने एजेन्डा बोकेको गठबन्धनलाई पाँच वर्ष टिकाउनुपर्ने प्रधानले धारणा छ । बजेटमा ‘पावरवाला’ले मनपरी गरेको आरोप पनि उनले लगाए । प्रधानले भने, ‘बजेट भनेको त जनतालाई लक्षित गरेर ल्याउने हो नि । जो पावरमा छ, जो मन्त्री, प्रधानमन्त्री छ, उसको जिल्लामा ओइराउने, अन्यत्रलाई उपेक्षा गर्न मिल्दैन नि ।’
अर्को प्रसंगमा वरिष्ठ अधिवक्तासमेत रहेका प्रधानले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पपुलारिटीका लागि कानुन मान्दिनँ भन्नै नमिल्ने पनि बताए । उनले थपे, ‘बालेन नयाँ हो, युवा हो, इन्जिनियर हो । भरखर जनप्रतिनिधि भएर आउनुभएको छ । उहाँसँग अनुभव छैन । कानुन के हो ? संविधान के हो ? उहाँले बुझ्नुपर् यो । कुनै फैसलामा असहमति हुन सक्छ, तर कानुन मान्दिनँ, सर्वोच्च अदालत मान्दिनँ, थाहा पाइनँ भन्नै मिल्दैन । पपुलारिटीका लागि जे पनि बोल्ने होइन । उहाँका सल्लाहकारले कस्तो सुझाव दिएका हुन् ? कानुन भनेको निसर्त पालना गर्नुपर्छ ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया