News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    उपचारका लागि आरजु राणा जापान प्रस्थान

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा जापान प्रस्थान गरेकी छिन् ।सोमबार साँझ उनी जापान प्रस्थान गरेकी हुन् । जेठ ३० गते देउवासहित सिंगापुर गएकी उनी शुक्रबार मात्र नेपाल फर्केकी थिइन् । २०७९ सालको भदौमा उनी उपचार गर्न जापान गएकी थिइन् । सोही उपचारको फलो अपका लागि राणा जापान गएको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

     

    लाेक कल्याणकारी

    प्रतिक्रिया