पोखरा। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परम्परागत तीज गीत प्रतियोगिताले मौलिक तीजे भाकाहरू जीवन्त राख्न सघाउ पुग्ने बताउनुभएको छ । पोखराको मालेपाटन स्थित सूर्यचन्द्र विकास समाजले आयोजना गरेको ११ औं मालेपाटन तीज गीत प्रतियोगिताको...बाँकी
शिशिर उजाड, पोखरा । पोखराको बाटुलेचौरमा २ दिन सम्म चलेको ऐतिहासिक तीज मेला- २०८२ सम्पन्न भएको छ। तीज मेला व्यवस्थापन समितिले आयोजना गरेको मेलाको समापन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दु...बाँकी
शिशिर उजाड,पोखरा ।पोखरा महानगरपालिका वडा नं १३ आर्वामा आयोजना भएको खुल्ला तीज गीत प्रतियोगितामा अनु क्षेत्रीको समुह प्रथम भएको छ।नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा रतन पाण्डे युवा क्लवले आयोजना गरेको १८ औं संस्करणको...बाँकी
पर्वत । मोदी गाउँपालिकाको आयोजनामा खुला तीजगित प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।प्रतियोगितामा विभिन्न आमारमहिला समुहहरु र माध्यमिक विद्यालयका विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो । प्रतियोगितामा युवा पलायन रोक्नुपर्ने, उद्यमशिलता...बाँकी
काठमाडौं । उखु किसानले गत आर्थिक वर्ष २०८१/८२ मा उखु बेचेबापत पाउनुपर्ने अनुदान भुक्तानी गर्न सरकारले ७० करोड रुपैयाँ निकासा गरेको छ । कृषि मन्त्रालयले गरेको प्रस्ताव बमोजिम यो रकम विभिन्न ८ जिल्लाका कोष तथा...बाँकी
गोबिन्द रिजाल,पर्बत। राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ पर्वत जेसीजद्वारा आयोजित कुश्मामा भएको ‘पर्वत जेसिज–२०२५’ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि होटल बेन्जुले हात पारेको छ । णकुश्मा नगरपालिका–५ बडगाउँ चौरमा...बाँकी
पोखरा । देशका ६ अस्पतालमा उपचार गर्ने क्यान्सर बिरामीले गण्डकी प्रदेश सरकारबाट थप एक लाख रुपैयाँ सहायता प्राप्त गर्ने भएका छन् । संघीय सरकारले क्यान्सरका बिरामीलाई दिने सुविधानका अतिरिक्त गण्डकीले सम्झौता गरेका जुनसुकै ६ अस्पतालमा...बाँकी
पर्वत। पर्वत जिल्लाको कुश्मा नगरपालिका–३ स्थित श्री काफलचौर माध्यमिक विद्यालयले शुक्रबार आफ्नै विद्यालय करेसाबारीमा उत्पादन गरिएको ताजा अर्गानिक तरकारी प्रयोग गरी विद्यार्थीलाई दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय परिसरमै भएको सो कार्यक्रममा विद्यार्थी, शिक्षक...बाँकी
पर्वत । पर्वत जिल्लाको फलेवास नगरपालिका–६, देविस्थानस्थित देवी मन्दिर परिसरमा बृहद दोस्रो तीज मेला २०८२ हिजोदेखि शुरु भएको छ ।नव प्रतिभा महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा संचालित मेलामा तीज गीत प्रतियोगिता,...बाँकी
काठमाडौँ । डेङ्गीको सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमण पनि बढ्न थालेको छ ।इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार तीन हजार २४७...बाँकी