SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, खेलकुद, मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय, समाचार

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ। समापन समारोहमा बोल्दै प्रमुख अतिथी गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले खेलर सस्कृतीलाई पर्यटनमा जोडी पर्वत जिल्लालाई पर्यटकीय क्षेत्रका रुपमा...बाँकी

    कुश्मामा आज बद्री पंगेनीले आफ्नो प्रस्तुती राख्ने, तिम्रो राशी तुला पर्यो

    पर्वत । कुश्मामा जारी गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सवमा आज लोकगायक बद्री पंगेनीले आफ्नो प्रस्तुती दिने भएका छन् । पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा बहुचर्चित बनेको तिम्रो रासी तुला पर्यो गीतका गायक पंगेनीले आफ्नो प्रस्तुती...बाँकी

    मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने

    शिशिर, पोखरा। पोखराको बाटुलेचौरमा मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । पोखराकै अग्रणी सामाजिक संस्था हिमालय क्लवको आयोजनामा आगामी फागुन ३ गते शिविर संचालन हुन लागेको क्लवका अध्यक्ष मोहन थापाले जानकारी दिनुभयो ।...बाँकी

    काँक्रोको बीउ उत्पादन गरेर छ करोड रुपैयाँ आम्दानी

    पर्वत। जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर रु छ करोड आम्दानी गरेका छन् । विगत २५ वर्षदेखि काँक्राको बीउ उत्पादन गर्दै आएका यहाँका कृषकले यसवर्ष रु छ करोड ३० लाख आम्दानी गरेका...बाँकी

    “पर्वतमा एचपिभि खोप लगाउन शुरु”

    पर्वत । पर्वतमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभि खोप लगाउन शुरु भएको छ । पहिलो चरणमा जिल्लाको कुश्मा नगरपालिका, मोदी गाउँपालिका, जलजला गाउँपालिका र फलेवास नगरपालिकाले मंगलवारदेखि शुभारम्भ भएको हो । खोप अभियानको...बाँकी

    आजदेखि सुरु भयो देशभर एचपीभी खोप अभियान

    काठमाडौं । आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्च मावि खोप केन्द्र खटिएका काठमाडौं महानगरपालिका वडा नम्बर ३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री...बाँकी

    म्याग्दीमा प्रचण्डको मर्निङवाक, बेनीमा आज खबरदारी सभालाई सम्बोधन गर्ने

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ म्याग्दी पुगेका छन् । म्याग्दी पुगेका अध्यक्ष प्रचण्डले मङ्गलवार बिहान हरियाली चोकदेखि तातोपानी कुण्डसम्मको मर्निङवाक गरेका हुन् । सो क्रममा प्रचण्डले कुण्ड संरक्षणमा समेत जोड दिएका छन्...बाँकी

    श्रीपञ्चमीको अवसरमा बाँगेमा सरस्वती मन्दिर सिलन्यास

    पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. ५ बाँगेमा रहेको मैदान माध्यामिक विद्यालय परिसरमा श्रीपञ्चमीको अवसरमा विद्याकी देवी सरस्वतीको मन्दिर सिलन्यास गरिएको छ । विद्यालयका पुर्व विद्यार्थी कृष्ण बहादुर क्षेत्री उदयले विद्यालयको परिसरमा सोमबार सरस्वती...बाँकी

    गुरुकुल संस्कार सिकाउने कर्मस्थल भएकाले संरक्षण जरुरीः प्रदेश प्रमुख भट्ट

    पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गुरुकुल संस्कार सिकाउने कर्मस्थल भएकाले संरक्षणको जरुरी रहेको बताउनुभएको छ । श्री केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम, पोखराको आठौं वार्षिकोत्सवमा प्रमुख अतिथि भट्टले मानवीय धर्म र चेतनालाई उजागर गर्ने...बाँकी

    गण्डकी प्रदेश जिल्ला स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको छनोट खेल सुरु

    पर्वत । जिल्ला खेलकूद बिकास समिति पर्वतको आयोजनामा आज बाट गण्डकी प्रदेश जिल्ला स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको छनोट खेल सुरु भएको छ । गण्डकी प्रदेश स्तरीय बृहत खेलकूद तथा सांस्कृतिक महोत्सब स्थलमा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं