SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    देशभर आज चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती...बाँकी

    कोटिहोमचोक घोषणा,चैतन्यकृष्ण महाराजको बिदाई संगै देवी प्रतिभाको टोली भोलि आउने,

    पोखरा,। पोखरा–१७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर परिसरमा जारी श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज एकादशी विशेष महायज्ञ सम्पन्न गरिएको छ आज पनि १ लाख भन्दा बढी भक्तजनहरुको उपस्थिति कोटिहोममा भएको थियो।...बाँकी

    “दैनिक ५० लाख भ्रष्टाचार : गम्भीर निर्णयको समय आएको प्रचण्डको चेतावनी”

    पर्वत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैनिकरूपमा ५० लाख रुपैयाँसम्मको भ्रष्टाचार भइरहेको भन्दै अब गम्भीर निर्णयको समय आएको बताएका छन्। शुक्रवार पर्वतमा आयोजित ‘जनसंवाद’ कार्यक्रममा बोल्दै प्रचण्डले पुष्पलाल...बाँकी

    विन्ध्येश्वरी आदर्शमा निर्वाचन मार्फत विद्यार्थी प्रमुख तथा उपप्रमुख चयन

    शिशिर,पोखरा । पोखराको मोहोरीया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा निर्वाचन प्रक्रिया मार्फत विद्यार्थी प्रमुख तथा उप–प्रमुखको चयन भएको छ । विद्यालयमा हुने गतिविधिहरुलाई सहज रुपमा सम्पन्न गर्न र उनीहरूलाई निर्वाचन प्रक्रियाको बारेमा जानकारी गराउनको...बाँकी

    प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा गण्डकी प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेश

    पोखरा।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष छैटौं वार्षिक प्रतिवेदन पेश गरेको छ। बिहीबार आयोगका कार्यबाहक अध्यक्ष जुद्ध बहादुर गुरूङ नेतृत्वको टोलीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रतिवेदन पेश गरेको हो । नेपालको संविधानको...बाँकी

    कुश्मा नगरपालिकाले ४० जना युवा युवतीलाई सिप सिकाउँदै

    पर्वत । कुश्मा नगरपालिकाले नगरभित्रका युवा युवतीहरुलाई सिपमूलक तालिम संचालन गरेको छ ।बैदेशिक रोजगार बोर्डको सचिवालयको सहयोग र कुश्मा नगरपालिकाको समन्वयमा १८ वर्षदेखि ४० वर्ष भित्रका ४० जना युवा युवतीहरुलाई व्यूटीसियन र कुक हेल्पर तालिम...बाँकी

    धार्मिक सेवा र दानसहित नगरप्रमुख विष्टको टोली गण्डकी कोटिहोमबाट फर्कियो

    पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत बुधबारको प्रवचन स्थल अन्य दिनको तुलनामा केही फरक र विशेष देखिएको थियो। मूलद्वारको प्रवचन स्थल विशेषरूपमा ठूलो संख्यामा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।...बाँकी

    रिलिजपछि ‘के घर के डेरा : घर नं २’को ट्रेलर ट्रेन्डिङमा

    काठमाडौं । चलचित्र ‘के घर के डेरा : घर नं २’को ट्रेलर ट्रेन्डिङमा आएको छ । ट्रेलर युट्युब ट्रेन्डिङको मुभी सेक्सनको ५ नम्बर ट्रेन्डिङमा छ ।सिनेमा रिलिजसँगै ट्रेलर ट्रेन्डिङमा आइपुगेको हो । शुक्रबार रिलिज भएको...बाँकी

    पर्वतमा नेकपा (माओवादी केन्द्र)द्वारा जनसंवाद कार्यक्रमको तयारी, पत्रकार भेटघाट सम्पन्न

    पर्वत ।भोली जेठ ९ गते कुश्मास्थित होटल बन्दना प्रा.लि. को सभाहलमा आयोजना गरिने नेकपा (माओवादी केन्द्र)को जनसंवाद कार्यक्रमको जानकारी दिन प्रेस सेन्टर पर्वतको आयोजनामा पत्रकार भेटघाट सम्पन्न भएको छ। पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल...बाँकी

    सहसचिव भट्टराई भोलि उपस्थित हुनेगरी अख्तियारबाट छुटे

    काठमाडौं । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई भोलि उपस्थित हुनेगरी छाडिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईलाई बुधबार दिउँसो नियन्त्रणमा लिएको थियो । उनको मोबाइल भने अख्तियारले आफ्नै नियन्त्रणमा राखेको छ ।अख्तियार स्रोतका अनुसार, उनलाई...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं