News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राष्ट्रिय समाचार

    पर्बत कारागारबाट ३० जना भन्दा बढि कैदी बन्दी भगाईए

    पर्बत, । अान्दाेलनरत समुहले पर्बत कारागारमा भएका कैदीबन्दी भगाएका छन् । अान्दाेलनमा अाक्राेसित समुहले साँझ सात बजेकाे समयमा कारागारमा पसेर ३० जना कैदी बन्दी भगाएका हुन् ।

    कारागारमा रहेका ९९ कैदीबन्दी मध्ये ३० जना भागेकाे प्रहरी स्राेतले जानकारी दिएकाे छ । अान्दाेलनरत समुहले दिउसाे पर्बतमा रहेका नेकपा एमाले, नेपाली काङ्ग्रेस र माअाेवादी केन्द्र काे कार्यालयमा अागजानी गरेपश्चात् कारागारमा पुगेर कैदिबन्दी भगाएका हुन् ।
    प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, डिएसपी रबिन श्रेष्ठ अहिले सम्पर्क बाहिर रहेका छन् ।

    ओकालत बाट साभार

    लाेक कल्याणकारी

    प्रतिक्रिया