SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    रुपन्देहीमा ज्ञानेन्द्र शाहीलाई प्रवेश निषेध – राष्ट्रिय युवा संघ रुपन्देही प्रेस विज्ञप्ती

    सम्राट जिसी, रुपन्देही । केहि दिन अगाडी पर्यटन मन्त्री योगेश भट्टराईलाई दुर्बब्यवहार गरेको भन्दै समाजीक अभियान्ता भनिएका ज्ञानेन्द्र शाही बिरुद्ध देशैभर फरक खालको माहोल तयार भएको छ । यस्तैमा नेकपा निकटका युवा संगठनहरुले शाहीलाई बिभिन्न...बाँकी

    समाजवादी पार्टी पर्वतमा ओम बहादुर भण्डारीको कमिटी नै आधिकारीक, नविनलाई कारवाही (बिज्ञप्तीसहित)

    पर्वत । पुर्व नया शक्क्ती पार्टी र पुर्व संघिय समाजवादी फोरम पार्टी बिच पार्टी एकता भएपछि समाजवादी पार्टी पर्वतको बिवादले उच्च रुप लिएको छ । पार्टी कमिटीहरुको बिचमा नै आधिकारीकताको बहस चर्चिएको बेला आज एक...बाँकी

    कसरी भयो योगेश भट्टराईमाथि हुलहुज्जत ? यस्तो छ कथा

    कर्णाली छेउमा आयोजित डल्फिन महोत्सवमा प्रमुख अतिथि बनाइएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई शनिबार बिहान काठमाण्डुबाट धनगढी उत्रिए, बुद्ध एयरको उडानमा । दुई सुरक्षाकर्मी र एक स्वकीय सचिवसहित पुगेका उनी आयोजकले पठाएको टीकापुर नगरपालिकाको...बाँकी

    कृष्णनगर नगरपालिका खुला दिशा मुक्त क्षेत्र घोषणा

    अजय मिश्र, कृष्णनगर, कपिलवस्तु । कृष्णनगर नगरपालिका एक कार्यक्रमका बिच खुला दिशा मुक्त क्षेेत्र घोषणा गरिएको छ । नगरप्रमुख रजत प्रताप शाहकाे अध्यक्षता पुर्व कृषि राज्यमन्त्री सुरेन्द्रराज अचार्यकाे प्रमुख अतिथ्यतामा विशेष कार्यक्रम गरि कृष्णनगर नगरपालिकालाई...बाँकी

    समाजवादी पार्टीको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

    रुपन्देही,   मर्चवार गाउँ पालिका वडा नम्बर ५ ओड़वालिया श्री जनता उच्च माध्यमिक विद्यालयमा समाजवादी पार्टी को विशाल आम सभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियो। यस आम सभा कार्यक्रममा करीबन ४,००० को संख्यामा आम...बाँकी

    समाजवादी पार्टी पर्वतमा बिवाद, पार्टी बिधान बिपरीत गएको भन्दै केहिलाई कार्वाही केहिलाई कारवाहीको माग

    पर्वत । हालै मात्रै एकता प्रकृयामा रहेको र तत्लो तहसम्म एकता पक्रिया समेत नभएको बेला समाजवादी पार्टी पर्वतमा बिवाद देखिएको छ । पार्टी बिधान बिपरीत गएर कमिटि भएको जिल्लामा नयाँ कमिटि निर्माण गरेपछि समाजवादी पार्टी...बाँकी

    पर्वतमा पनि समाजवादी पार्टी घाेषणा, जिल्ला अध्यक्षमा गाेपाल भण्डारी

    पर्वत । डा. बाबुराम भट्टराईले नेतृत्व गरेकाे नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फाेरम नेपालकाे राष्ट्रिय स्तरमा एकता भएपछि जिल्ला तहमा पनि एकताकाे कामले तिब्रता लिएकाे छ । जिल्ला तहमा एकता...बाँकी

    नेपाली सेनामा यसरी सँधैका लागि सकिए भनसुनका दिन

    काठमाडौ । नेपाली सेनामा आफन्त, नातेदार, चिनजान र भनसुनका व्यक्तिलाई लाभ पुग्ने गरी सेनामा हुने गरेको भर्ना छनोट, सरुवा–बढुवा र संयुक्त राष्ट्रसंघीय शान्ति मिसन सधैंका लागि अन्त्य भएको दाबी गरिएको छ। सेनाका उच्च पदाधिकारीले चिनजान,...बाँकी

    नेकपामा गुटैगुट सन्चालन, प्रचण्डका घरबेटीलाई मेलम्चीकाे ठेक्का

    काठमाडाैं, । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्लातहसम्म पनि देखिएको छ । नेकपाभित्र पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल, नारायकाजी श्रेष्ठ...बाँकी

    हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहलाई क्रियाशील बनाइने

    काठमाडौ । हृदयेश त्रिपाठीको संयोजकत्वमा स्वतन्त्र राजनीतिक समूहको बैठक मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । मधेश र मधेशी जनताको हक अधिकारका लागि लामो संर्घष गरेका हृदयेश त्रिपाठी राजपा छोडेर त्रिपाठी बृजेश कुमार गुप्ता सहितका पाँच नेता...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं