
१पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
९जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१२अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
६सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
७फेरि किन भयो ग्यास अभाव ?
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
१२विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
मिन राज अबिरल कुश्मा, पर्वत — प्रदेश अस्पताल कुश्मा, पर्वतको आयोजनामा सिन्टिनल साइटमा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि EWARS (Early Warning, Alert and Response System) अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
असार १७ गते प्रदेश अस्पतालको सभाहलमा आयोजित कार्यक्रममा प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याम परिवार शिव, मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. ढुन्डिराज पौडेलको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सिन्टिनल साइटमा कार्यरत स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अभिमुखीकरण कार्यक्रममा रोगको प्रारम्भिक पहिचान, समयमै सूचना संकलन तथा रिपोर्टिङ, सम्भावित महामारीको पूर्वचेतावनी तथा प्रभावकारी प्रतिकार्यका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै, रोग निगरानी प्रणालीलाई अझ प्रभावकारी बनाउँदै जनस्वास्थ्य सुरक्षामा स्वास्थ्यकर्मीहरूको भूमिका थप सुदृढ बनाउने विषयमा समेत छलफल गरिएको थियो।
कार्यक्रममा अध्यक्ष तथा मेसु डा. ढुन्डिराज पौडेलले जनस्वास्थ्य सुरक्षाका लागि प्रभावकारी रोग निगरानी प्रणाली अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरणबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो। उहाँले प्रदेश अस्पतालले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि तथा जनस्वास्थ्य सुदृढीकरणका लागि यस्ता क्षमता विकाससम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।
अस्पतालका सूचना अधिकारी प्रकाश शर्माका अनुसार यस्ता अभिमुखीकरण कार्यक्रमले स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै रोगको समयमै पहिचान, निगरानी र नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित

प्रतिक्रिया