
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत ।जन्मदेखि २७ महिनासम्मका सबै बालबालिका पूर्ण खोपको पहुँचमा पुगेपछि पर्वतलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ।
मंगलबार सदरमुकाम कुश्माबजारमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख विष्णुराम विकसहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी र सरोकारवालाले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै जिल्लालाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गरेका हुन्।
जिल्ला खोप समन्वय समितिका अनुसार जन्मदेखि १५ महिनासम्मका १ हजार ४३९ र १६ देखि २३ महिनासम्मका ८९२ बालबालिकाले पूर्ण मात्रा खोप प्राप्त गरेको सुनिश्चित भएपछि जिल्ला घोषणा गरिएको हो। यसअघि जिल्लाका सातै स्थानीय तह र ६१ वटै वडा पूर्ण खोप सुनिश्चित घोषणा भइसकेका थिए।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख विष्णुराम विकले पूर्ण खोप सुनिश्चितता पर्वतका लागि गौरवको विषय भएको बताउँदै यसको दिगोपनाका लागि सबै पक्षबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्ने धारणा राख्नुभयो।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव खिमबहादुर खड्काले बालबालिकालाई विभिन्न संक्रमणबाट जोगाउन खोपको सबै मात्रा अनिवार्य रूपमा लगाउन अभिभावकलाई आग्रह गर्नुभयो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा तथा प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्यले नियमित खोप सेवा र समुदायको सक्रिय सहभागिताबाट पर्वतले राष्ट्रिय मापदण्ड पूरा गर्दै पूर्ण खोप सुनिश्चितता हासिल गरेको बताएका छन्।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया