
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत — पर्वतको मोदी गाउँपालिकाले १८ वर्षदेखि बन्द अवस्थामा रहेको माटे लेकको स्लेट (ढुंगा) खानी पुनः सञ्चालन गर्ने तयारी थालेको छ। गाउँपालिकाको १९औँ गाउँसभाबाट पारित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा खानी सञ्चालनका लागि सम्भाव्यता अध्ययन, संघीय तथा प्रदेश सरकारसँग समन्वय र आवश्यक प्रक्रिया अघि बढाउने योजना समावेश गरिएको हो।
मोदी गाउँपालिका–१ भुकताङ्ले, वडा नं. ३ देउराली र वडा नं. ४ क्याङको सिमानामा रहेको माटे लेकको स्लेट खानी धौलागिरि क्षेत्रकै ठूलो खानीका रूपमा परिचित छ। तत्कालीन भुकताङ्ले, देउराली र क्याङ गाविसबीचको सिमाना विवादका कारण वि.सं. २०६४ सालदेखि खानी बन्द भएको थियो।
गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले राजस्व वृद्धि, स्थानीय रोजगारी सिर्जना तथा प्राकृतिक स्रोतको सदुपयोग गर्ने उद्देश्यले खानी सञ्चालनको योजना अघि सारिएको बताउनुभयो। सम्भाव्यता अध्ययनसँगै पहुँचमार्ग निर्माण लगायतका आवश्यक पूर्वाधारका लागि बजेट समेत विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो। खानी सञ्चालनमा आएपछि गाउँपालिकाले वार्षिक करोडौं रुपैयाँ आम्दानी गर्न सक्ने अपेक्षा गरिएको छ।
सिमाना विवादका कारण लामो समयदेखि बन्द रहेको खानीबाट स्थानीय बासिन्दा र स्थानीय सरकारले आर्थिक अवसर गुमाउँदै आएका छन्। तत्कालीन क्याङ गाविसका पूर्व अध्यक्ष नरसिंह पुनका अनुसार तीनवटै गाविसले खानी आफ्नो क्षेत्रमा पर्ने दाबी गरेपछि विवाद बढ्दै गएर अन्ततः खानी बन्द गरिएको थियो। विवादपछि सामुदायिक वनअन्तर्गत रहेको क्षेत्रलाई तत्कालीन जिल्ला वन कार्यालयले राष्ट्रियकरण गरेको थियो।
गाउँपालिकाले नीति तथा कार्यक्रममा खानी पुनः सञ्चालनको योजना समेटेपछि स्थानीयवासीमा पुनः सञ्चालन हुने आशा बढेको छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया