
१पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
९जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१२अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
६बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
७सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
८फेरि किन भयो ग्यास अभाव ?
९हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
१०कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
११पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
मिनराज के सी अबिरल पर्वत। कुश्मा नगरपालिका–२ खुर्कोट अन्तर्गत गालेबिसौन टोल, धन्सारे टोल, गैरा टोल, पात्रेढुंगा टोल, काउराबोट हुँदै च्यानकाटे बोडिस्वारासम्म ३ मिटर चौडा र १,३०० मिटर लामो ग्रामीण मोटरबाटो निर्माण सम्पन्न भएको छ।
उक्त सडक कुश्मा नगरपालिका–२ का वडा सदस्य तथा जनप्रतिनिधि क्षेत्रबहादुर क्षेत्रीको पहलमा निर्माण भएको हो। स्थानीयका अनुसार यो सडक छोटो दूरीको भए पनि अत्यन्तै प्राथमिकता प्राप्त सडक हो। यसले पाङ, खुर्कोट, दुर्लुङ, बाजुङ, हलहले हुँदै लेस्पार र सालिजासम्मको आवतजावतलाई थप सहज बनाउने विश्वास गरिएको छ।
सडक निर्माणपछि कृषकहरूलाई खेतबारीसम्म सहज पहुँच, कृषि उत्पादनको ओसारपसार, विद्यार्थीलाई विद्यालय आउजाउ तथा बिरामीको आपत्कालीन ओसारपसारमा उल्लेखनीय सुविधा पुग्ने अपेक्षा गरिएको छ। वर्षौंदेखि सडक पहुँचबाट टाढा रहेका बस्तीका लागि यो सडक विकासको नयाँ आधार बनेको स्थानीयवासीले बताएका छन्।
सडक निर्माणमा स्थानीय जग्गाधनीहरूले निःशुल्क रूपमा जग्गा उपलब्ध गराएका छन् भने सार्वजनिक डहरा खुला गरिएको र स्थानीयवासीको एकता, सहयोग तथा श्रमदानले निर्माण कार्य सफल भएको जनाइएको छ।
वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीले विकासका काममा सबैको साथ र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै जनताको हितका योजनालाई सफल बनाउन स्थानीयको सहयोग नै सबैभन्दा ठूलो शक्ति भएको बताए। साथै सडक निर्माणमा योगदान पुर्याउने सम्पूर्ण जग्गादाता, श्रमदान गर्ने स्थानीयवासी तथा सहयोगी सबैप्रति उनले हार्दिक आभार व्यक्त गरेका छन।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित

प्रतिक्रिया