
१कमल थापाको दावी : भोट माग्न जाँदा अधिकांशले अब राजा नभई हुँदैन भन्छन्
२देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने
३मुम्बईमा टी–२० विश्वकप, काठमाडौंमा दर्शकको क्रेज
४चुनावमा निर्वाचन आयोगले ९ प्रकारका सामग्री केन्द्रबाटै पठाउने
५पर्वतका वस्तीहरु बसाईसराईले रित्तिदै
६कांग्रेस जनताले खोजेजस्तो पार्टी बनेको छ, अब तागत दिनुस् : महामन्त्री पौडेल
७बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
८जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
९पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०काभा लिग महिला च्याम्पियनसिपमा नेपाल पुलिस क्लबको विजयी सुरुवात
११विहादी गाउँपालिकाद्धारा योजना सम्झौताका लागि ताकेता
१२नमस्ते व्याण्डको ३७ औँ वार्षिकोत्सवः १९ औं महाशिवरात्री विश्वसंगीत महोत्सव हुने
१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
५विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
६रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
७अञ्जुली सहकारीमा भीम गायक
८पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
९पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
१०स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
११म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
१२समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा काठमाडौं ५ का उम्मेदवार कमल थापाले चुनावी अभियानमा घरदैलोमा जाँदा मतदाताले अब राजा नभई नहुने कुरा गरेको बताएका छन्।
आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘जहाँ हामी भोट माग्न गएका छौं, अधिकांशले हामी हिन्दु राष्ट्र चाहन्छौँ भन्छन्। अधिकांंशले अब राजा नभई हुँदैन भन्छन्। केवल बुढापाकाले मात्रै होइन, हिन्दु राष्ट्र र राजसंस्थाको चाहना अहिले सबैभन्दा बढी युवाहरूले खोजिराखेका छन्।’
उनले चुनावको बेला भ्रष्ट दललाई नै भोट हाल्ने काम गर्न नहुने पनि बताए।
‘कमसेकम यो चुनावमा भ्रष्ट नेता र देशमा भ्रष्टाचारको महारोग भित्र्याउने पार्टीलाई भोट हाल्दैनौ भन्ने संकल्प गराऔँ। हामीले जनतालाई यही भनिराखेका छौँ। जनताले पनि सकारात्मक रेसपोन्स गरिरहेका छन्,’ उनले भने।


१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
५विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई

प्रतिक्रिया