
१पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण सुरु
२पर्वतको कुश्मामा चैत १६ देखि २३ गतेसम्म धनधान्याचल महायज्ञ हुने
३चुनावमा अन्तर्घात गर्नेबिरुद्ध कारबाही गर्न कांग्रेसले थाल्यो प्रारम्भिक अध्ययन
४यसवर्ष पर्वत जिल्लावाट एसईईमा १६८४ विद्यार्थी सहभागि हुँदै
५जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरीको मृत्यु
६प्रधानमन्त्री कप छनोट प्रतियोगिताले गण्डकीका प्रतिभाशाली क्रिकेटरलाई राष्ट्रिय स्तरमा पु¥याउने : मन्त्री थापा
७चलचित्र ‘गुरुआमा’को टिजर सार्वजनिक, शिक्षकको त्याग र सम्मानको कथा पर्दामा
८शेखर कोइरालासहितलाई हराएकी रुविनाको चुनाव खर्च १२ लाख ४० हजार
९पर्वतमा अफ्रीकन स्वाइनको संक्रमणबाट ४६ बंगुर मरे,सतर्कता अपनाउन आग्रह
१०कहिले हुन्छ प्रतिनिधिसभाको बैठक आह्वान ?
११यूएईमा हालसम्म इरान आक्रमणमा परेर १५ नेपाली घाइते
१२पर्वतका लालबहादुर बिक ५ दिनदेखि बेपत्ता:आमाको मृत्यु, काजकिरियामा समस्या
१प्रगति स्कुलमा साहित्य उत्सव सम्पन्न
२कास्की निर्वाचन क्षेत्र नं. ३ मा एमालेको चुनावी अभियान तीब्र
३याम बहादुर चोचाङ्गीले सार्वजनिक गरे ७ बुँदे चुनावी प्रतिबद्धता
४पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
५फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
६टुँडिखेलमा अमेरिकी सैनिकको प्रस्तुतिबारे उत्पन्न विवाद के हो ?
७पर्वतको मोती पुस्तकालयमा चौथो पटक “ट्याग परियोजना” कार्यक्रम संचालन
८बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
९महाशिलाको स्थानीय भाषा संरक्षणमा जोड, गुरुङ्ग भाषा (खेमा लिपि) सम्बन्धि प्रशिक्षण
१०दर्शन सहकारीको १५औं स्थापना दिवसमा निःशुल्क दन्त शिविर हुने
११फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
१२सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आम जनताले खोजेजस्तो आफ्नो पार्टीमा परिवर्तन आएको दाबी गरेका छन् ।शनिबार आयोजित चुनावी सभामा बोल्दै क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले देशलाई रुपान्तरण गर्ने गरी कांग्रेसको नीति र नेतृत्व परिवर्तन भएको उल्लेख गरे ।
‘म कांग्रेसका तमाम साथीहरूलाई आग्रह गर्न चाहन्छु–तपाईंले भनेजस्तो कांग्रेस बनेको छ । तपाईले कांग्रेसमा जस्तो रुपान्तरण खोज्नुभएको छ । कांग्रेसमा त्यो रुपान्तरण भएको छ । अब रुपान्तरित कांग्रेसले देशको रुपान्तरण गर्न चाहन्छ । त्यसको निम्ति मत दिएर बल प्रदान गर्नुस् । मत दिएर तागत प्रदान गर्नुस्,’ उनले भने ।
देशको रुपान्तरण गर्नका लागि आफ्नो पार्टीलाई मतदान गर्न पनि आम मतदातालाई अपिल पनि गरे । पार्टीका नेता, कार्यकर्ताहरूलाई पनि देशको रुपान्तरणका लागि कांग्रेसको पक्षमा मतदान गराउनका लागि केन्द्रित भएर लाग्न सचेत गराए ।
‘राजनीतिमा परिपक्वता भएन, आवेग मात्रै भयो भने देश सही बाटोरित जान सक्दैन । निर्णय सही ढंगबाट हुन सक्दैन । खासगरी अहिले कांग्रेसको नेतृत्व गरिरहेको हामीहरू पनि पछिल्लो पुस्ताकै हौ तुलनात्मक हिसावबाट । तर हावी के दाबी गर्छौं भने नेपालमा परिवर्तन गर्ने नेपालमा लोकतन्त्रलाई संस्थागत गर्ने आन्दोलनमा केटाकेटीदेखि नै लागेका मान्छे हौं,’ उनले भने ।


१प्रगति स्कुलमा साहित्य उत्सव सम्पन्न
२कास्की निर्वाचन क्षेत्र नं. ३ मा एमालेको चुनावी अभियान तीब्र
३याम बहादुर चोचाङ्गीले सार्वजनिक गरे ७ बुँदे चुनावी प्रतिबद्धता
४पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
५फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड

प्रतिक्रिया