
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९फेरि किन भयो ग्यास अभाव ?
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
१२प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा समुदाय–प्रहरी साझेदारी जिल्ला समितिलाई थप कृयाशिल बनाउने उद्देश्यले समिति पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी उपरीक्षक लक्ष्मी प्रसाद पौडेलको संयोजकत्वमा कुश्मा नगरपालिका–५ स्थित जिल्ला प्रशासन कार्यालय पर्वतको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला स्थित सरोकारवाला निकाय, विभिन्न संघ–संस्था तथा स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा समुदाय–प्रहरी साझेदारी जिल्ला समितिले जिल्ला स्तरमा समुदाय–प्रहरी कार्यक्रमको योजना, समन्वय, सञ्चालन, अनुगमन तथा मूल्याङ्कन गर्ने उद्देश्य र अवधारणाबारे प्रहरी नायब उपरीक्षक विजय यादवले प्रकाश पार्नु भएको थियो। सहभागी वक्ताहरूले समुदायका समस्या पहिचान गरी टोल–टोलमा साझेदारी जिम्मेवारीका साथ सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
नगर प्रमुख रामचन्द्र जोशीले समुदायमा नागरिकमैत्री व्यवहारको वातावरण सिर्जना गर्न समिति सदैव कृयाशिल रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी समन्वय प्रमुख विष्णुराम वि.क.ले समाज तथा व्यक्तिको हक–हित संरक्षणका लागि सुरक्षा प्रदायक समितिको भूमिकालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने धारणा राख्नुभयो।
कार्यक्रमको समापन गर्दै प्रहरी उपरीक्षक लक्ष्मी प्रसाद पौडेलले जिल्ला समिति कृयाशिल रहने, पालिका स्तरमा समन्वय र अनुगमन गर्ने, मासिक बैठकलाई निरन्तरता दिने तथा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षबाट पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।<


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया