
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
अजय मिश्र,कृष्णानगर, कपिलवस्तु।कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं १० मा रहेको श्री नेत्र ज्योति माध्यमिक विद्यालय सौनहवाका बालविकास देखि कक्षा ५ सम्मका आर्थिक अवस्था कमजोर भएका १२५ जना विद्यार्थी लाई जाडो बढेकाले एक कार्यक्रम बिच स्विटर वितरण गरिएको छ।
कार्यक्रमका अध्यक्षता सोही विद्यालयका विद्यालय व्यवस्थापन समितका अध्यक्ष वृजेश कुमार चतुर्वेदीले गरेका थिए, प्रमुख अतिथिमा कृष्णानगर नगरपालिकाका प्रवक्ता तथा वडाध्यक्ष हरिपाल चतुर्वेदी रहेका थिए।
कार्यक्रममा नेत्र ज्योति माध्यमिक विद्यालय सौनहवाका प्रधानाध्यापक जय प्रकाश चौधरीका श्रीमती गीता चौधरी तथा उनका छोरा गौरव चौधरीले शिक्षक हरूको सहयोगमा स्विटर वितरण गरिएको थियो।
प्रधानाध्यापक चौधरीका छोरा गौरव अध्ययनका क्रममा आस्ट्रेलिया बसोबास गर्दै आएका र मानवीय सेवा सबै भन्दा महत्वपूर्ण रहेकाले आर्थिक अवस्था कमजोर भएका विद्यार्थी लाई बुवा जय प्रकाश चौधरीको प्रेरणाले स्विटर वितरण गरिएको बताए।
कार्यक्रममा बोल्दै प्रवक्ता चतुर्वेदीले मानवीय सेवा राम्रो पहल रहेको तथा स्विटर पाएका विद्यार्थीहरू खुसी रहेको बताउदै प्रधानाध्यापक चौधरी तथा उहांका परीवार प्रति हार्दिक कृतज्ञता व्यक्त गरे।
कार्यक्रममा विद्लयका शिक्षक संजय कुमार पाण्डेय बब्बु चौधरी, प्रियंका पाण्डेय, घनश्याम चतुर्वेदी, विजय ठाकुर, शिव बेल्वासे , राम कुमार चौधरी, राम दिन यादव लगायत शिक्षक तथा विद्यार्थी हरूको उपस्थितमा स्विटर वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
श्री नेत्र ज्योति माध्यमिक विद्यालयका शिक्षक श्री कृष्ण अधिकारीले कार्यक्रम संचालन गरेका थिए।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया