
१महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
२जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
३जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
४भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
५मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
६रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
७सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
८जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
९जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
१०फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
११रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
१२पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
१२महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
शिशिर उजाड,। पोखरा पोेखराको बाटुलेचौरमा भएको निशुल्क आँखा जाँच शिविरबाट २ सय ७ जना लाभाम्वित भएका छन् ।त्यस क्षेत्रको अग्रणी सामाजिक संस्था हिमालय क्लवले आयोजना गरेको शिविरमा २ सय ७ जनाले आँखा जाँच गरेकोमा ३५ जनामा मोतियाविन्दुको समस्या देखिएको क्लवका अध्यक्ष मोहन थापाले जानकारी दिए । नयाँ बजारमा रहेको दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगामा भएको शिविरमा दृष्टि विशेषज्ञ डा प्रिन्सा बास्तोला, नेत्र सहायक प्रशिद्धी शाही र स्नेहा पुरीले सेवाग्राहीको जाँच गरेका थिए ।
मोतियाविन्दु देखिएका विरामीको अस्पतालको समवन्यमा उपचार गरिने बताईएको छ ।यस अघि शिविरको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले क्लवका मानार्थ सदस्य बेनी बहादुर बस्नेत र सल्लाहकार राजेन्द्र बहादुर देवकोटालाई औंषधी हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।
उनले सामाजिक संघ संस्थाहरुले जनताका प्रत्यक्ष सरोकारका विषयमा काम गर्नुपर्नेमा जोड दिए । मन्त्री थापाले स्वस्थ नागरिकबाट मात्रै समृद्ध समाज निर्माण गर्न सकिने बताए ।क्लवका अध्यक्ष मोहन थापाको अध्यक्षतामा भएको शिविरमा अस्पतालका अध्यक्ष शिव पोखरेलले संवेदनशील अंगको रुपमा रहेको आँखालाई सुरक्षित राख्न नियमित चेक जाँच गर्नुपर्ने बताए ।कार्यक्रममा शिविरको महत्वका विषयमा क्लवका सुचना अधिकारी शिवराज देवकोटाले जानकारी गराएका थिए भने संचालन सचिव तुलबहादुर बस्नेतले गरेका थिए ।
शिविरमा आवश्यक परेका बिरामीहरुलाई निःशुल्क औषधी वितरण र सहुलियत दरमा चश्मा वितरण गरिएको थियो । शिविरबाट लामाचौर, बाटुलेचौर, घार्मी, कुरेचौर, हरिपाँउ, अर्मला, भलाम लगायत क्षेत्रका बासिन्दा लाभाम्वित भएका थिए ।
क्लवले यस अघि मुटु सम्बन्धी जाँच , महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रीनिङ टेस्ट लगायत विभिन्न स्वास्थ्य जाँच गरी नागरिकलाई सेवा प्रदान गर्दै आएको छ ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया