
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
जिवन्धर शर्मा,नुवाकोट ।श्री जे.डी. सेकेन्डरी बोर्डिङ स्कुलले आफ्नो ४०औं वार्षिकोत्सव, सम्मान तथा पुरस्कार वितरण समारोह विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रमको अध्यक्षता विदुर नगरपालिकाकी उप–मेयर तथा विद्यालय सञ्चालक समितिकी अध्यक्ष श्रीमती प्रभा बोगटीले गर्नुभएको थियो। सो अवसरमा विद्यालयका संस्थापक अध्यक्ष श्री इस्वरी प्रसाद तिवारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो।ने बि प्रा देबि घाट पाबर हाउस को निमित केन्द्र प्रमुख सन्देश ब्रजचार्य,संचलक सदस्य प्रशानस प्रमुख राजन प्याकुरेल,लेखा प्रमुख लक्ष्मी प्रसाद घिमिरे बिसि्ट अतिथी रहनु भएको थियो।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष श्री लेनिन रन्जित, वडा नं. ६ का अध्यक्ष श्री श्यामकृष्ण चालिसे, वडा नं. ४ का अध्यक्ष श्री निलम बाबू ढुंगेल र वडा नं. १२ का अध्यक्ष श्री उपेन्द्र खड्का विशेष अतिथिका रूपमा सहभागी हुनु भएको थियो।
समारोहमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान वितरण गरिएको थियो। साथै, विद्यार्थीहरूले प्रस्तुत गरेका विविध नृत्य, गीत र नाट्य प्रस्तुतीहरूले कार्यक्रमलाई झन् मनोरञ्जक बनाएको थियो।
विद्यालयका **उप–प्राचार्य श्री जोनी जे.के.**ले अतिथिहरू, शिक्षक, विद्यार्थी र अभिभावकप्रति धन्यवाद ज्ञापन गर्दै विद्यालयले आगामी दिनमा पनि शैक्षिक गुणस्तर र अनुशासनमा उदाहरणीय योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
२०४३ सालमा तत्कानीन केन्द्र प्रमुख हुदा इस्वरी प्रसाद तीवारीले परिकल्पना गरेको स्कुल ले ४० औ बर्ष परा गरकोछ।उहा को घर पर्वत जिल्ला फलेवस हो ।उहा बिशिष्ट मेकानिल इन्जीनियरका रूपमा नेपाल विधुत प्रधिकरणले चिनेकोछ उहा को योग्दान नुवाकोट बसीले र वट्टर बजार क्षेत्र त्रिसुली बजार आसपसका क्षेत्रका गाउॅबासीले परिकल्पाकार पिता को रूपमा मानेका छन्।धर्म कर्म संस्कार लाई पनि पहिचान गर्नु पनि उहाको देन रहेकोले नुबाकोटमा पिता ले चिनाहरीरहेको गाउॅले यहा पुराना कर्मचारी ले बताएका थिए।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया