
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
पर्वत। नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको अवसरमा पर्वतमा राति ९ बजेपछि देउसी भैलो खेल्न रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले सूचना जारी गर्दै समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै अपराधिक घटना न्यूनिकरण गर्नका लागि राती ९ बजेभन्दा पछि देउसी भैलो खेल्न नपाईने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरेले सूचना जारी गर्दै राती ९ बजेभन्दा पछि देउसीभैलोका कार्यक्रम गर्दा विभिन्न अपराधिक क्रियाकलाप बढ्न सक्ने भएकाले रोक लगाईएको हो ।त्यसैगरी पटका, आतसवाजी, झिरझिरे जस्ता विष्फोटक पदार्थको प्रयोग, विक्रि वितरण तथा ओसार पसार गर्न नपाईने, जुवा, तास, चिठ्ठा, लंगुरबुर्जा, सट्टेवाजी लगायतका गैरकानुनी क्रियाकलाप गर्न समेत प्रशासनले रोक लगाएको छ ।
प्रजिअ घिमीरेले तिहारको समयमा विद्युतीय उपकरणहरु बाली दिपावली मनाउँदा आगलागी हुने र करेन्ट लाग्न सक्ने भएकाले यस्ता उपकरण प्रयोग गर्दा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । चाडपर्वको समयमा मादकपदार्थ सेवन गर्ने, सवारी साधनमा जथाभावी यात्रु राख्ने, लुटपाट, चोरी डकैती जस्ता घटना हुने भएकाले सजगता अपनाएर चाडपर्व मनाउन प्रशासनले आग्रह गर्दै भिडभाडजन्य गतिविधि गरी समाजमा अशोभनिय क्रियालापजन्य कार्यहरु नगर्न समेत प्रशासनले सचेत गराएको छ । खाद्य रङ्ग मिसाईएका मिठाई, रोटी झिलिंगा जस्ता अस्वस्थ र गुणस्तरहिन खाद्यपदार्थको उपभोग तथा विक्रि वितरणमा समेत कडाई गरिएको प्रशासनले जनाएको छ । प्रशासनको आदेशलाई अवज्ञा गरिएमा कानून अनुसार कारवाही गरिने समेत प्रजिअ घिमीरेले बताउनुभयो


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया