
१महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
२जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
३जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
४भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
५मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
६रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
७सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
८जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
९जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
१०फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
११रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
१२पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
१२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगसहित विभिन्न सरकारी निकायमा पदाधिकारीहरूको राजीनामा माग गर्दै धम्की दिएका जेनजीका प्रतिनिधि अर्जुनबहादुर शाही पक्राउ परेका छन्।
बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो।
शाहीका यसअघिका विभिन्न कसुरका मुद्दा बाँकी नै रहेकाले पक्राउ गरिएको परिसरका एसपी पवन भट्टराईले बताए।
‘उहाँका चार/पाँच वटा मुद्दा देखिएका छन्। केहीमा फरार र केहीमा जिम्मा जमानी भनिएको छ। हामी हेर्दैछौं। अतिरिक्त मुद्दाहरू पनि हुन सक्छन्। पछिल्लो समय उहाँले गरेका गतिविधिका आधारमा थप उजुरी पनि आउन सक्छन्,’ उनले भने।
प्रहरीले उनलाई कोटेश्वरबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई पक्राउ गरेको हो ।
उपत्यका प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार, उनको गतिविधिलाई लिएर गुनासो आएपछि प्रहरीले सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
जेन-जी आन्दोलनपछि ज्ञापनपत्र बुझाउने भन्दै विभिन्न सरकारी कार्यालयका प्रमुखलाई भेटेर उनले केरकार गर्ने गरेका थिए । उनी प्रधानमन्त्री सपथमा पनि देखिएका थिए भने भारतीय मिडियासँग जेनजी नेताकै रूपमा अन्तर्वार्ता दिएका थिए ।
नागरिक उड्डयान प्राधिकरण, नेपाल वायुसेवा निगमका कर्मचारीहरुले समेत उनीको गतिविधिबारे गुनासो गरेका थिए । कर्मचारीहरुका राजीनामा माग्दै हिँड्ने गरेका उनीबारे खोजी हुँदा वैदेशिक ठगी र बैंकिङ कसुरका आरोपीसमेत रहेको खुलेको थियो ।
उनलाई २८ वैशाख २०८२ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले समेत वैदेशिक रोजगारीसम्बन्धी कसुरमा पक्राउ गरेको थियो । उनी इलाम २ मा भएको उपचुनावमा समेत उम्मेदवार बसेका थिए । स्वतन्त्र उम्मेदवारी दिएर उनले ५५ मत ल्याएका थिए ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया