News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति राष्ट्रिय समाचार

    एमालेले मंसिर २७ गतेदेखि पोखरामा महाधिवेशन गर्ने प्रस्ताव

    पोखरा ।नेकपा एमालेको ११ औँ महाधिवेशन मंसिर २७ गतेदेखि कास्कीको पोखरामा गर्ने प्रस्ताव भएको छ।

    बुधबार ललितपुरमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।

    अध्यक्ष ओलीले आज गरेको प्रस्ताव तीनदिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकले औपचारिक रूपमा निर्णय लिनेछ । अहिले ओलीको प्रस्तावमाथि छलफल बैठकमा चलिरहेको छ ।

    एमालेमा ओलीलाई नेतृत्वबाट बिदा गर्नेुपर्ने बहस चलिरहेको छ । तर, अध्यक्ष ओलीले भने फेसबुकले भन्दैमा नेतृत्व नछाड्ने भन्दै पार्टी कमिटीले भने मात्रै छाड्ने बताइसकेका छन् ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया