SuchanaKendra

  • Radio Kushum


  • आज : २०८२ कात्तिक २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/६/२३ गते
    ८३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।

    बैठकले इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय पनि गरेको छ । बैठकले चार जना डीआईजीको बढुवा गर्ने निर्णय पनि गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आगामी पुष ९ देखि १९ गतेसम्म पर्वतमा आठौँ पर्वत महोत्सव आयोजना हुने

    पर्वत । पर्वत जिल्लामा आगामी पुष ९ गतेदेखि १९ गतेसम्म आठौं पर्वत महोत्सव आयोजना हुने...

    विहादी गाउँपालिका हाइटेक टनेल खेती विस्तार अभियानमा, ८० प्रतिशत अनुदानमा प्रस्ताव आह्वान

    पर्वत । कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायिकरणतर्फ डोर्‍याउने लक्ष्यसहित पर्वतको विहादी गाउँपालिका हाइटेक टनेल खेती...

    प्यान कार्ड र करसम्बन्धी सेवा अब स्थानीय तहबाटै दिइने

    काठमाडौं । स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) अब स्थानीय तहबाटै प्रदान गरिने भएको छ...

    साढे २ अर्ब खर्च कटौती गरेर गण्डकीले पुनर्निर्माणमा लगाउने

    पर्वत । गण्डकी प्रदेश सरकारले जेन–जी आन्दोलनको क्रममा क्षति भएका भौतिक संरचना पुनर्निर्माण गर्न चालु आर्थिक...

    अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

    म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दुई महिनाका अवधिमा १२...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं