
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
पर्वत। बिहादी गाउँपालिका–२ बर्राचौर घर भई हाल अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका समाजसेवी बैकुण्ठ गिरीले भलिबल खेललाई प्रोत्साहन गर्ने उद्देश्यले १८ वर्ष मुनिका खेलाडीहरुलाई आकर्षक जर्सी सेट प्रदान गर्नुभएको छ।
दशैकाे अवसर पारेर स्थानीय गिरी समाजका तर्फबाट आयोजित कार्यक्रममा उहाँले पठाउनुभएको जर्सी वितरण गरिएको हो। जर्सी पाएपछि खेलाडीहरु उत्साहित देखिएका छन्। गाउँघरमा खेलकुदलाई अझ संगठित र व्यवस्थित बनाउन यस्तो सहयोगले ठूलो ऊर्जा मिल्ने विश्वास गरिएको छ।
समाजसेवी गिरी विगतदेखि नै विभिन्न सामाजिक, सांस्कृतिक तथा खेलकुद गतिविधिमा निरन्तर सहयोग गर्दै आइरहनुभएको छ। गाउँमा क्लवले आयाेजना गरेका खेलकुद कार्यक्रम मा पुरस्कार साैजन्य,धार्मिक क्षेत्रमा हुने सास्कृतिक कार्यक्रममा सहयाेग, लगाएत विभिन्न क्षेत्रमा उहाँको विशेष ध्यान रहेको छ। विशेष गरी बालबालिका र युवाहरुलाई असल बाटोमा अघि बढाउन खेलकुद ठूलो माध्यम हुने भन्दै उहाँले यसअघि पनि प्रतिभा प्रोत्साहनमा सहकार्य गर्दै आउनुभएको छ।
युवालाई खेलकुदतर्फ आकर्षित गर्न र दुर्व्यसनबाट टाढा राख्न यस्ता प्रयासले महत्वपूर्ण योगदान गर्ने स्थानिय युवा ब्यबसायी उमेश गिरीले बताउनुभयाे । स्थानीय बासिन्दाहरुले बैकुण्ठ गिरीजस्ता समाजसेवीबाट निरन्तर प्रेरणा मिलिरहेको जनाउँदै आगामी दिनमा पनि खेलकुद र समाजसेवामा निरन्तर हातेमालो हुने विश्वास व्यक्त गरे।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया