
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
क्यालीफोर्निया सानफ्रानसिस्को ।
भर्खरै मात्रै निर्वाचन सम्पन्न भएको गैरआवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरले पहिलो कार्यक्रम नै बृहत पिकनिक आयोजना गरि भब्य रुपमा सम्पन्न गरेको छ ।
आइतवार आयोजित बृहत पिकनिक तथा निर्वाचत कार्यसमितिका सदस्यहरुको भेलामा च्याप्टरका नयाँ पदाधिकारी लगायतको व्यापक उपस्थिति रहेको छ भने अमेरिकाको क्यालिफोर्नियामा रहेका सयौ नेपालीहरु सहभागिता पनि रहेको थियो ।
बृहत पिकनिक तथा निर्वाचत कार्यसमितिका सदस्यहरुको भेलालाई संबोधन गर्दै एनआरएनए अमेरिका अन्तराष्ट्रिय समन्वय परिषद् क्षेत्रिय उपसंयोजक पुर्ण बानियाले सबै नेपालीहरुको यो संस्थालाई केहि खराव तत्वहरुले धुमिलाउन खोजिरहेकोले अब एकढिक्का भएर त्यसलाई परिजित गर्नु पर्ने बताउनु भयो ।
साथै बानियाले एनआरएनए अमेरिकाको निर्वाचन सम्पन्न भै नेतृत्व पनि चयन भैसकेको अबस्था अरु नाटक मञ्चन गर्नुको अर्थ नभएको समेत बताउनु भयो ।
नब निर्वाचित एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष कृष्ण बुढाथोकीले सञ्चालन गरेको उक्त बृहत पिकनिक कार्यक्रममा एनआरएनए एनसिसि अमेरिकाका उपाध्यक्ष थलबिर वली, एनआरएनए एनसिसि अमेरिकाका उप कोषाध्यक्ष मनोज ठगुन्ना, एनआरएनए क्यालिफोर्निया च्याप्टरका नि बर्तमान अध्यक्ष हरि ओझा, हालै निर्बिरोध निर्वाचित वस्ट आरसिसि तेजेन्द्र बराल, नेपाल अमेरिका पत्रकार संगठन नेजाका महासचिव ईश्वरी न्यौपाने, एनआरएनए नेताहरु श्रीराम थापा, एनआरएनए महिला नेतृ सुनिता कडेल
शान्ति वाग्ले पौडेल, दिक्षा बस्नेत, राप्तीसमाजका अध्यक्ष सुरेश हमाल, एनआरएनए क्यालिफोर्निया च्याप्टरका नि बर्तमान उपाध्यक्ष बासु क्षेत्री, लगायत हालै निर्वाचित उपाध्यक्ष लक्ष्मण सापकोटा, सचिव मदन खनाल, महिला सचिव आकृती पनेरु, कोषाध्यक्ष हेम मल्ल मुनाल लगायतले पनि आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा नब निर्वाचित पदाधिकारीहरु तथा कार्यसमितिका सदस्यहरुलाई खादा मालासहित सम्मान गरिएको थियो ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया