
१सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
२स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
३ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
४पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
५विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
६महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
७जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
८जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
९भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
१०मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
११रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
१२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
९गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
१०फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
११महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
१२बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
शिशिर,पोखरा ।साउन महिनाको अन्तिम सोमबार पोखराको सेती नदी किनार गाईघाटमा स्वयंसेवक परिचालन तथा सुरक्षा व्यवस्थापन सुदृढ गरिएको छ।
भक्तजनको सुरक्षा र भिड व्यवस्थापन गर्ने उद्देश्यले सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पोखरा–१, बगर र नेपाल रेडक्रस सोसाइटी उपशाखा–१ को संयुक्त सहकार्यमा स्वयंसेवक परिचालन तथा सुरक्षा व्यवस्थापन गरिएको कार्यक्रम संयोजक लक्ष्मी शर्माले जानकारी दिनुभयो।
गाईघाटमा सोमबारे पूजाका अवसरमा ठूलो संख्यामा आउने श्रद्धालु भक्तजनको सुरक्षालाई प्राथमिकतामा राख्दै जोखिम न्यूनीकरणका लागि सचेतना सहितको कार्यक्रम गरिएको हो।वर्षायाममा नदीको बहाव तीव्र र अनियन्त्रित हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै भक्तजनलाई सतर्क रहन र जोखिमपूर्ण स्थानबाट टाढा रहन आग्रह गरिएको अध्यक्ष रामप्रसाद अधिकारीले बताउनुभयो। संयुक्त टोलीले नदी किनारमा स्वयंसेवक तैनाथी र प्रत्यक्ष अवलोकन मार्फत सुरक्षा व्यवस्था चुस्त दुरुस्त पारेको थियो।कार्यक्रम अध्यक्ष राम प्रसाद अधिकारीको नेतृत्व र कार्यसमिति सदस्य लक्ष्मी शर्माको संयोजनमा सम्पन्न भएको हो
सो अवसरमा दुवै संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य तथा सल्लाहकारहरुको सहभागिता रहेको थियो।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया