
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत। पर्वतको कुश्मामा ३ दिने उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । दलित संजाल कुश्माको आयोजना तथा कुश्मा नगरपालिकाको सहयोगमा यहीँ १६ गतेदेखि संचालित उक्त तालिम बुधबार सम्पन्न भएको हो । तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले दलित समुदायको सशक्तीकरणमा तालिमले महत्त्वपूर्ण फाइदा पुर्याएको बताउनुभयो ।
जुनसुकै कार्यमा टाठाबाठले नै बढी अवसर पाएको बताउदै दलितहरु सबल र सक्षम भएर आफ्नो हक अधिकार सुनिश्चितमा जोड दिनुपर्ने बताउनुभयो । आफुले छुवाछूत तथा विभेद कहिल्यै नगरेको बताउदै अहिलेको समयमा पनि कोही व्यक्तिले छुवाछूत गर्छ, भने उसमा मानवीय गुण नभएको जोशीले जिकिर गर्नुभयो । व्यक्ति दलितहरूको नेतृत्व, व्यक्तित्व तथा क्षमता विकासका लागि नगरपालिकाले कार्यक्रम बनाएर बजेट विनियोजन गर्ने नगरप्रमुख जोशीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै कुश्मा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक ईश्वर गिरीले बोल्ने कला महत्त्वपूर्ण कला भएको बताउदै बोल्न सक्ने मान्छे जुनसुकै क्षेत्रमा अब्बल र सफल हुने बताउनुभयो ।दलित समुदायको उत्थानका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरु संचालन गरेको र आगामी दिनहरूमा पनि त्यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य लखन सुनार, प्रशिक्षक दिपेश बि. पोख्रेल, सहभागीको तर्फबाट कृष्ण बहादुर नेपाली र सीता परियार लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियोे ।
तालिममा कुश्मा नगरपालिकाभित्रका करिब ३५ जनाको सहभागिता रहेको थियोे । उक्त तालिमको सहजीकरण पत्रकार दिपेश बि.पोख्रेल र लक्ष्मण बिसिले गर्नुभएको थियोे । दलित संजालका अध्यक्ष जित बहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संजालका सचिव डम्बर बहादुर वि.कले गर्नुभएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया