News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राष्ट्रिय समाचार

    चालु आर्थिक वर्ष २०८१मा ३२ अर्ब ८ करोडको स्मार्टफोन नेपाल भित्रियो

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को ११ महिना (साउन–जेठ) सम्ममा देशमा ३२ अर्ब बढीको स्मार्टफोन आयात भएको छ ।

    भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्क अनुसार ३२ अर्ब ८ करोड ७८ लाख १ हजार रुपैयाँको १९ लाख ७५ हजार ५ सय १३ थान स्मार्टफोन आयात भएको हो ।

    उक्त परिमाणमा स्मार्टफोन आयात हुँदा सरकारले ५ अर्ब ९८ करोड २१ लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

     

    लाेक कल्याणकारी

    प्रतिक्रिया