
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वत शाखाद्वारा आयोजित गण्डकी लोक तारा छनोट कार्यक्रम आज कुश्मा, पर्वतमा सफलतापूर्वक सम्पन्न भएको छ। प्रतिष्ठानका अध्यक्ष पुजा शर्मा कार्कीका अनुसार असार ७ गते सङ्गीत दिवसको अवसरमा पोखरामा आयोजना हुने गण्डकी लोक तारा अन्तिम प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट छनोट भएका प्रतिभागीहरू सहभागी हुनेछन्।
पर्वत जिल्लाबाट कुल १७ जना प्रतियोगी सहभागी भएका थिए। तीमध्ये प्रथम स्थान अप्सन विश्वकर्मा, द्वितीय स्थान शोभा परियार, द्वितिय र तृतीय स्थान प्रकाश पौडेल पोखरा फाइनलका लागि छनोट हुनुभएको छ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठान नेपालका आजीवन सदस्य तथा समाजसेवी एवं साहित्यिक व्यक्तित्व इन्द्रमान खत्री रहनुभएको थियो। प्रेस चौतारीका अध्यक्ष दिपेश वि. पौडेल लगायत अन्य विशिष्ट व्यक्तिहरूले पनि मन्तव्य राख्नुभएको थियो।
निर्णायक मण्डलमा प्रतिष्ठान पर्वतका संस्थापक अध्यक्ष चित्र सागर श्रेष्ठ तथा आजीवन सदस्य नवराज शर्मा रहनुभएको थियो। कार्यक्रमको अध्यक्षता प्रतिष्ठान पर्वतकी अध्यक्ष पुजा शर्मा कार्कीले गर्नुभएको थियो भने सञ्चालन पत्रकार अर्जुन थापाले गर्नुभएको थियो।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया